Lions Club of Nepalgunj Sunrise

Lions Club of Nepalgunj Sunrise समाज सेवाको लागि हामी✌️

सबै लायन्स साथिहरुलाई नमस्कार 🙏🙏लायन्सका संस्थापक मेल्बिन जोन्सको १४५ औ जन्मोत्सवमा अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्...
09/01/2024

सबै लायन्स साथिहरुलाई नमस्कार 🙏🙏
लायन्सका संस्थापक मेल्बिन जोन्सको १४५ औ जन्मोत्सवमा अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लव अफ नेपालगन्ज, सनराईज ले यही २०८०-०९-२४ का दिन“मानव सेवा आश्रम नेपालगन्ज -१०, ट्राफिक चोक नजिक” अवस्थित आश्रममा वृद्धवृद्धाहरु अन्दाजी ४५-५० जना र त्यहाँ कार्यरत कर्मचारीहरु समेत गरी जम्मा ७० जना लाई बिहानको खाजामा खिर खुवाउने कार्यक्रम बिहान ७ बजे देखी सुरु गरी सम्पन्न गरियो!
कार्यक्रममा उपस्थित भैदिनु भएकोमा सम्पूर्ण लायन्स र लियो हरुलाई हार्दिक धन्यवाद🙏
जय लायन्स वाद🙏

आज २०८०-४-२० गते दाङ जिल्लामा सम्पन्न Lions Distric 325N Nepal को “First Regular Distric Cabinet Meeting” मा हाम्रो यस “...
05/08/2023

आज २०८०-४-२० गते दाङ जिल्लामा सम्पन्न Lions Distric 325N Nepal को “First Regular Distric Cabinet Meeting” मा हाम्रो यस “लायन्स क्लव अफ नेपालगन्ज सनराईज” ले ५ बिधा मा सम्मानित भई मायाको चिनो पाउन सफल भएकोमा क्लव मा आबद्ध सबै लायन्स र लियो साथीहरुलाई हार्दिक बधाई को साथै धन्यवाद🙏
ायन्स🙏

सबै लायन्स साथिहरुलाई नमस्कार 🙏🙏यही २०८०-०४-१५ गते खिर खाने दिन परेकोले हाम्रो क्लब ले “मानव सेवा आश्रम नेपालगन्ज -१०, ट...
31/07/2023

सबै लायन्स साथिहरुलाई नमस्कार 🙏🙏
यही २०८०-०४-१५ गते खिर खाने दिन परेकोले हाम्रो क्लब ले “मानव सेवा आश्रम नेपालगन्ज -१०, ट्राफिक चोक नजिक” अवस्थित आश्रममा वृद्धवृद्धाहरु अन्दाजी ४५-५० जना र त्यहाँ कार्यरत कर्मचारीहरु समेत गरी जम्मा ७० जना लाई खिर खुवाउने कार्यक्रम बिहान ७ बजे देखी सुरु गरी सम्पन्न गरियो! कार्यक्रममा उपस्थित भैदिनु भएकोमा सम्पूर्ण लायन्स र लियो हरुलाई हार्दिक धन्यवाद🙏
Prasanna Shrestha Lion M Dhakal Gyanendra Shrestha Uma Thapa Magar Ghan Shyam Vaishya Prakash Kunwar Ganesh Pathak Prakash Thapa Santosh Shah Kumar Khadka Pritam Bist Sandesh Kc

वृक्षरोपण कार्यक्रम सम्पन्न🌳Lions Club of International Distric 325 N, Nepal को श्रवण १ गते लाई देश ब्यापी रूपमा बृहत वृ...
17/07/2023

वृक्षरोपण कार्यक्रम सम्पन्न🌳
Lions Club of International Distric 325 N, Nepal को श्रवण १ गते लाई देश ब्यापी रूपमा बृहत वृक्षरोपण गरी मनाउने लक्ष्यलाई यस “लायन्स क्लब अफ नेपालगन्ज, सनराईज” ले आत्मसाथ गर्दै नेपालगन्ज उप-महानगरपालिका १३ अवस्थित उदयपुर स्वास्थ्यचौकी मा बिभिन्न प्रजातीहरुका बिरुवा जस्तै (आप, लिची, अम्बा, अमला, कटहर, कागती, जामुन, क्षतिबन र गोल्डमोहर) लगायत अन्य प्रजातिहरुका बिरुवा रोपी वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो!
🌳
ायन्स🦁
Lions Club International District 325N, Nepal

 #हार्दिक स्वागत 🙏USA को BOSTON मा सप्पन्न Lions Clubs International को १०५ औं International Lions Convention बाट बिधिवत...
16/07/2023

#हार्दिक स्वागत 🙏
USA को BOSTON मा सप्पन्न Lions Clubs International को १०५ औं International Lions Convention बाट बिधिवत रुपमा District 325 N नेपालको District Governor पदमा चयन भई नेपाल फर्कनु भएका MJF Lion मुकुट ढकाल ज्यु तथा First Lady Lion मिना ढकाल ज्युलाई नेपालगन्ज एयरपोर्टमा लायन्स लिडरहरु को साथ हाम्रो क्लव अध्यक्ष ज्यु को टिमी ले भव्य स्वागत गरियो🙏👍

Proud Moment❤️Appreciated By "Lions District 325N" Team
04/07/2023

Proud Moment❤️
Appreciated By "Lions District 325N" Team

लायन्स क्लब अफ सनराईजले L/Y 2023-2024 को International Dues & Distric Dues हरु सबैभन्दा पहिला तिरेर Distric मै पहिलो क्ल...
01/07/2023

लायन्स क्लब अफ सनराईजले L/Y 2023-2024 को International Dues & Distric Dues हरु सबैभन्दा पहिला तिरेर Distric मै पहिलो क्लब भई यो मायाको चिनो पाउन सफल भएको छ !
सबै सदस्यहरुलाई हार्दिक धन्यवाद साथै बधाई🙏

Governor President Meet Program L/Y 2023-2024 को केही झलकहरु !!!

सबै लाई नमस्कार 🙏🙏आज २०८०-३-१५ गते दही चिउरा खाने दिन परेकोले हाम्रो यस क्लब ले “मानव सेवा आश्रम नेपालगन्ज -१०, ट्राफिक ...
30/06/2023

सबै लाई नमस्कार 🙏🙏
आज २०८०-३-१५ गते दही चिउरा खाने दिन परेकोले हाम्रो यस क्लब ले “मानव सेवा आश्रम नेपालगन्ज -१०, ट्राफिक चोक नजिक” अवस्थित आश्रममा वृद्धवृद्धाहरु अन्दाजी ४५-५० जना र त्यहाँ कार्यरत कर्मचारीहरु समेत गरी जम्मा ७० जना लाई दही चिउरा खुवाउने कार्यक्रम राखी L/Y 2023-2024 को पहिलो कार्यक्रम गरी सुरुवात गरेका छौ!
कार्यक्रम को प्रमुख अतिथि को रुपमा Distric Governer Lion #मुकुट_ढकाल ज्युको उपस्थित को लागी हार्दिक धन्यवाद 🙏
सबैको जय होस🙏
जय लायनबाद🙏

21/06/2023

Internal post and handover programmes❤️

"144th Melvin Jones" सप्ताह मनाउने क्रममा आज त्रिभुवन मा बि कोहलपुरमा लायन्स क्लब अफ सनराइजद्वारा नेत्रहीन बालबालिकालाई ...
10/01/2023

"144th Melvin Jones" सप्ताह मनाउने क्रममा आज त्रिभुवन मा बि कोहलपुरमा लायन्स क्लब अफ सनराइजद्वारा नेत्रहीन बालबालिकालाई न्यानो कपडा बितरण गरियो।

Address

Nepalganj
21900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779858021000

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Nepalgunj Sunrise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Nepalgunj Sunrise:

Share

Category