31/03/2020
Respect corona
हामी सन्सार मा बुद्धि जिबि भन्ने गर्छाैं तर आज हामी लाई प्रकृति ले सचेत बनायो तिमी मानिस हरु बिना नि यो सन्सार चल्द्छ भनी उदाहरण सो रुप lockdown प्रक्रिया सम्म दिमाग लगाउन पुगेको छ
आज corana virus ले गर्दा बाताबरण मा एक दम फाइदाका भयको छ
१ . ठुलो ठुलो कलकार्खाना बन्द भइ शुद्ध हावा पाएको छ
२.फोहोर देखिने खोला नाला नदि हरु मा केही मार्त्रा मा सफा देखिन्छ
3.जिवित प्राणि को हत्या कम भइ oxygen cycle ma सहयोग पुगेको छ
4.पैसा को पछाडि भाग्ने मानिस हरु आज आफ्नो परिवार सङ बसने बाताबरण मिलेको छ
5. बिहान तिर चराचुरुङ्गी को आवाज सुनिन पाइयको छ
यस्तो नयाँ नयाँ बाताबरण मा परिवर्तन भइ रहेको पाएन्छ
हामी लाई बाताबरण ले यस्तो धेरै उदाहरण दियो तर हामी तेस्लाइ
एउटा सन्जोक मात्र मानेम जस्तै भुकम्प सुनामी बाढि पहिरो जस्तो
कुरा हामी लाई कति चेतावनी दियो तर अह्ह हामी मानिस बुद्धिजीवी हामी जस्तो कोहि छन्् भन्दै देखेर पनि नदेखिएको जस्तो गर्दै बाताबरण मा छेड्खानी गर्यो तर आज बाताबरण साबित गर्दियो तिमी हरु बिना पनि यो सन्सार चल्छ हेर यहाँ उदाहरण पशुपन्छी हरु बचिरहेको छन
भनिन्छ नि " human is the best creation of mother earth "
तर यो उल्टो भयो "human Is the worst creation of moter earth
अब यो 25 गते सम्म बन्द भयर बाताबरण मा केही सुदार आय्को छ 26 गते बाट पनि हामी यो कुरा लाई सामान्य मान्दै गयौ भने यो भन्दा बिनाशकारी नतिजा आउने छ
"save the beautiful earth "
writer by aashish