Kanthipur School Nepalgunj-19, Banke

Kanthipur School Nepalgunj-19, Banke This school is a community school established in the year 2040 B.S. The school is currently operating up to the secondary level.

The main objective of this school is to educate society. १) विद्यालयको संक्षिप्त चिनारी
विद्यालयको नाम : श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय
ढेगाना : प्रदेश नम्बर ५ , जिल्ला बाँके , नेपालगंज उपमहानगरपालिका, वडा नम्बर १९, कन्ठीपुर
प्रधानाध्यापक: श्री शंकर चन्द
फोन नम्बर: ९८५८०७०३८४
कार्यालय संग सम्बन्धित ब्यक्त्तिको नाम : श्री शंकर चन्द
फोन नम्बर: ९८५८०७०३८४
इमेल :[email protected]


फेसबुक:श्रीनेपाल राष्ट्रिय आधारभूत विद्यालय नेपालगंज-१९ कण्ठिपुर बाँके
स्थापना: विक्रम सम्बत २०४० साल चैत्र ११ गते
विक्रम सम्बत २०४१ सालमा कक्षा १ संचालन अनुमति स्वीकृत
विक्रम सम्बत २०४५ सालमा कक्षा ५ संचालन अनुमति स्वीकृत
विक्रम सम्बत २०६६ सालमा कक्षा ८ संचालन अनुमति स्वीकृत
सस्थापक: तत्कालिन प्रधानपंच स्व. बृजेश्वरी प्रसाद चौधरी र उप-प्रधानपंच श्री बल बहादुर ओली


२) बिद्यालयको दुरदृष्टि :
गुणस्तरिय शिक्षा प्रदान गर्ने दृष्टिकोणले यस विद्यालयलाई जिल्लाको एक नमुना आधारभूत विद्यालयको पहिचान प्राप्त हुनेछ।

३) विद्यालयको ध्येय:
प्रविधिका साधनहरुको अधिकतम उपयोगबाट पठनपाठन, सिकाइ उपलब्धि स्तरोउन्नति संगै भौतिक सुविधामा सवलिकरण गरी विद्यालय प्रणालीलाई आकर्षक बनाउने

४) लक्ष्य :
पंचवर्षीय विद्यालय सुधार योजाना २०७७-२०८१ अनुसार सेवाक्षेत्र तथा आसपासका विद्यालय उमेरक बालबालिकाहरुलाई आकर्षक शैक्षिक वातावरणमाअध्ययन गर्न रुचाउने प्रविधि मैत्री, वालमैत्री, समावेशी, प्रतिस्पर्धामा उत्रने उच्च मनोबल भएका विद्यार्थी
५) उद्देश्य :
१. विद्यालयको शैक्षिक, भौतिक, आर्थिक,एवम प्रशासनिक ब्यबस्थापनमा आधुनिक प्रविधिका साधनहरुलाई प्रयोग गर्ने।
२. विद्यालयको दैनिक पठनपाठन तथा मुल्याङ्कनलाई, विद्यार्थी केन्द्रित, समावेशी, रमाइलो सिकाई तथा धनात्मक अनुशासन कायम गर्ने र गराउने,
३. विद्यालयका प्रशासनिक भवन, कक्षाकोठा, खेल मैदान, कम्पाउण्ड वाल, विषयगत प्रयोगशाला, पुस्तकालय, आइसिटि प्रयोगशाला, खाने पानी , स्वस्थ सौचालयलाई आकर्षक, मजबूत, सुरक्षित, विपद ब्यबस्थापनमैत्री, अपाङ्गमैत्री, प्रविधिमैत्री बनाउने ,
४. विद्यार्थीमा प्रविधि रिक्त्तता न्यूनीकरण गर्ने,
५. शिक्षण सिकाइ प्रक्रिया प्र्विधिमैत्री बनाउनको लागि शिक्षक तथा कर्मचारीलाई प्रविधिको प्राविधिक ज्ञान र सिप विकास तालिम संचालन गर्ने र सक्षम जनशक्ति तयार गर्ने,

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको पुरस्कार वितरण  !! २०८३-०२-०८ शुक्रबार !!
23/05/2026

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको पुरस्कार वितरण !! २०८३-०२-०८ शुक्रबार !!

08/05/2026

#धन्यवाद

विद्यार्थी भाईबहिनीहरु  #कक्षा ८  #को  #ग्रेडवृद्धिको  #नतिजा  #प्रकाशन  #भएको छ।  #विद्यालयमा  #सम्पर्क  #गरी   #कक्षा ...
08/05/2026

विद्यार्थी भाईबहिनीहरु #कक्षा ८ #को #ग्रेडवृद्धिको #नतिजा #प्रकाशन #भएको छ। #विद्यालयमा #सम्पर्क #गरी #कक्षा नौ मा #नाम #अभिलेखिकरण #गर्न #जानकारी #गराइन्छ ।

29/04/2026

शैक्षिक सत्र २०८३ को लागि आवश्यक पर्ने शैक्षिक सामग्री तयार गर्दै सर म्याम।।!!

चार कोठे भवन निर्माण हुँदै।।
27/04/2026

चार कोठे भवन निर्माण हुँदै।।

सूचनासबैमा नमस्कार ।Pre-monsoon का कारण हावाहुरी चल्ने सम्भावना भएकाले सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी मिति २०८२/१२...
20/03/2026

सूचना
सबैमा नमस्कार ।
Pre-monsoon का कारण हावाहुरी चल्ने सम्भावना भएकाले सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी मिति २०८२/१२/०६ गते नेपालगन्ज भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरी स्थानीय बिदा दिइएको छ।

यस विद्यालयमा पनि उक्त मितिमा पठनपाठन बन्द रहने जानकारी गराइन्छ। सबै विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीलाई सतर्क र सुरक्षित रहन अनुरोध छ।
२०८२/१२/८ गते विद्यालय खुल्ने जानकारी गराउदछु।

– प्रधानाध्यापक

कन्ठिपुर मावि का  प्र अ श्री शंकरचन्द्र ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना।
25/02/2026

कन्ठिपुर मावि का प्र अ श्री शंकरचन्द्र ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना।

06/02/2026

बिज्ञान प्रदर्शनी

06/02/2026

आजको बिज्ञान प्रदर्शनी २०८२/१०/२३

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कन्िठपुररमा २०८२ सालको अर्धवार्षिक परीक्षा को नतिजा प्रकाशन र पुरस्कार वितरण कार्...
03/02/2026

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कन्िठपुररमा २०८२ सालको अर्धवार्षिक परीक्षा को नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो।

Address

Nepalganj-19, Kanthipur, Banke
Nepalganj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848020384

Website

Alerts

Be the first to know and let us send you an email when Kanthipur School Nepalgunj-19, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kanthipur School Nepalgunj-19, Banke:

Share

Category