दैलेख वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण

  • Home
  • Nepal
  • Nepa
  • दैलेख वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण

दैलेख वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण उज्यालो नेपालको संम्वाहक
(1)

दैलेख सबस्टेसन ​११ के.भी. बजार फिडर को डिस्कनेक्टिङ स्विचबाट कन्डक्टर चुँडिएको हुँदा, सोको मर्मत कार्यका लागि करिब १ घण्...
26/05/2026

दैलेख सबस्टेसन ​११ के.भी. बजार फिडर को डिस्कनेक्टिङ स्विचबाट कन्डक्टर चुँडिएको हुँदा, सोको मर्मत कार्यका लागि करिब १ घण्टा लाग्ने भएकोले दैलेख सबस्टेसनबाट वितरित ११ के.भी. लाइनहरू करिब १ घण्टाको लागि अवरुद्ध रहने छन।
यसबाट उपभोक्ता वर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ ।

23/05/2026

सुर्खेत- दैलेख ३३ के भि लाइन सुर्खेतमा लाईन नभए पश्चात दैलेख जिल्लाको लाईन अछाम देखि संचालन गरिएकोमा - अहिले अछाममा समस्या आएको जानकारी आएकोले लाइन अनियमित भएको छ ।
सुचारु गर्ने प्रयास भने जारी छ ।

23/05/2026

दैलख वितरण केन्द्र देखि वितरित ११ के.भी. महाबु फिडर अन्तर्गत बाडाखोला बाट सेक्सन छुट्टाएर बुट कटिङ, ढल्केका पोलहरूलाई सिधा बनाउने, पिन तथा डिस्क इन्सुलेटर बदल्ने लगाएत मर्मत कार्य गर्न बिहान ६:३० बजे देखि बेलुका १७:०० बजेसम्म उक्त क्षेत्रको विद्युत आपूर्ति बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

लाइन बन्द हुने स्थान: महाबु गाउँपालिका (सम्पूर्ण क्षेत्र) ।

(नोट: काम सम्पन्नताको आधारमा लाईन सुचारु ढिलाे/छिटाे हुन सक्ने छ ।)

हावाहुरीले अनियमित स्थानको बिधुत लाईन सुचारु गर्न प्रयासरथ छौं ।
22/05/2026

हावाहुरीले अनियमित स्थानको बिधुत लाईन सुचारु गर्न प्रयासरथ छौं ।

दैलेख बजार टुडिखेल देखि RB construction बाटो नजिक हावाहुरी गर्दा रुख ढलेर बिधुत संरचनामा क्षति पुर्याएको जानकारी आएको छ ...
22/05/2026

दैलेख बजार टुडिखेल देखि RB construction बाटो नजिक हावाहुरी गर्दा रुख ढलेर बिधुत संरचनामा क्षति पुर्याएको जानकारी आएको छ ।

लामो समय सम्म बाकी बक्यौता अशुल अन्तर्गत लाईन काटिएकाे ६ महिना पूरा भै सक्दा समेत महशुल भुक्तानी हुन बाकी रहेका ग्राहकहर...
22/05/2026

लामो समय सम्म बाकी बक्यौता अशुल अन्तर्गत लाईन काटिएकाे ६ महिना पूरा भै सक्दा समेत महशुल भुक्तानी हुन बाकी रहेका ग्राहकहरुलाई कालो सुचिमा राख्न पर्ने प्रावधान अनुरुप यस कार्यालयले उक्त काम गर्न गहिरएकाले ७ दिन भित्र तपसिल ग्राहकहरुले बाकी बक्यौता भुत्तान गरि कालो सुचिमा पर्न बाट जोगिन सम्बधित सबैमा जानकारीको लागि अनुरोध छ ।

09/05/2026

कोहलपुर - सुर्खेत 132 के.भि. प्रशारण लाइनको चिसापानी नजिक टावर नै ढलेको जानकारी प्राप्त भएको छ। अछामवाट 33 के.भि. लाईन सुचारू गर्ने प्रयास भईरहेको छ।

हावाहुरीले क्षतिग्रस्त लाईन संरचनाको निरन्तर मर्मत सुधार भै रहेको छ ।अहोरात्र निरन्तर खटिने कर्मचारी तथा सहयोगमा संलग्न ...
07/05/2026

हावाहुरीले क्षतिग्रस्त लाईन संरचनाको निरन्तर मर्मत सुधार भै रहेको छ ।

अहोरात्र निरन्तर खटिने कर्मचारी तथा सहयोगमा संलग्न स्थानीय समुदायप्रति हार्दिक धन्यवाद ।

अपडेट !भगिरथ प्रयत्न पश्चात, सुर्खेत देखि दैलेख ३३ के भि प्रसारण लाईन मर्मत भै दैलेखबाट वितरित फिडरहरू मध्ये बजार फिडर स...
04/05/2026

अपडेट !

भगिरथ प्रयत्न पश्चात, सुर्खेत देखि दैलेख ३३ के भि प्रसारण लाईन मर्मत भै दैलेखबाट वितरित फिडरहरू मध्ये बजार फिडर संचालन भएको छ ।

अन्य फिडरमा समस्या देखिएकोले पुर्णरुपमा लाईन सुचारु गर्न सकिएको छैन, प्रयास जारी छ ।

Address

Dailekh Tartang
Nepa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when दैलेख वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share