Diploma Engineer's Association Nepal- DEAN, Dailekh

  • Home
  • Nepal
  • Nepa
  • Diploma Engineer's Association Nepal- DEAN, Dailekh

Diploma Engineer's Association Nepal- DEAN, Dailekh डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) दैलेखको आधिकारिक फेसबुक पेजमा यहाँलाई हार्दिक स्वागत छ 🙏

डिप्लोमा ईन्जिनियर्स एशोसियसन नेपाल (डिन) का आजिवन सदस्य, ईन्जिनियरिङ क्षेत्रका हस्ती, कर्तव्यनिष्ठ एवं लगनशील व्यक्तित्...
05/02/2026

डिप्लोमा ईन्जिनियर्स एशोसियसन नेपाल (डिन) का आजिवन सदस्य, ईन्जिनियरिङ क्षेत्रका हस्ती, कर्तव्यनिष्ठ एवं लगनशील व्यक्तित्व, चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखमा सव- इन्जिनियर पदमा कार्यरत प्रकाश बिक्रम शाहीको ४८ बर्षको उमेरमा भएको अपत्यारिलो निधनले डिन दैलेख तथा सिङ्गो इन्जिनियरिङ्ग जगतलाई अतुलनीय क्षति पुगेको छ 💔😭 यस दु:खद घडीमा शोकाकुल परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदाना व्यक्त गर्दै उहाँको दिव्य आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछौ 🌹🙏
© डिन दैलेख परिवार

प्रेस- विज्ञप्ति
18/03/2025

प्रेस- विज्ञप्ति

विजयादशमी, शुभ दिपावली एवं छट-पर्व २०८१ को पावन अवसरमा डिन दैलेखद्धारा आयोजित शुभकामना आदान- प्रदान तथा चियापान कार्यक्र...
06/10/2024

विजयादशमी, शुभ दिपावली एवं छट-पर्व २०८१ को पावन अवसरमा डिन दैलेखद्धारा आयोजित शुभकामना आदान- प्रदान तथा चियापान कार्यक्रम संघिय माननीय तथा डिनकि आजिवन सदस्य सिता कुमारी रानाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम सफल पार्न विभिन्न तह तप्कामा रहेर सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ।

विगत लामो समय देखि प्राविधिकहरुको हकहितका निमित्त बुलन्द आवाज उठाउदै आएको साझा संगठनका डिनको ४४ औं स्थापना दिवसको अवसरमा...
25/05/2024

विगत लामो समय देखि प्राविधिकहरुको हकहितका निमित्त बुलन्द आवाज उठाउदै आएको साझा संगठनका डिनको ४४ औं स्थापना दिवसको अवसरमा मिति २०८१ जेठ ११ गते जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचारार्थ बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनिहरुलाइ फलफुल तथा जुस वितरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा सहभागी भै यो पुण्य कार्य गर्न अग्रसर हुनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

©डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)
जिल्ला समिति दैलेख ।

हार्दिक निमन्त्रणा 🙏विगत लामो समय देखि प्राविधिकहरुको हकहितका निमित्त बुलन्द आवाज उठाउदै आएको, एउटा गर्विलो इतिहास बोकेक...
22/05/2024

हार्दिक निमन्त्रणा 🙏

विगत लामो समय देखि प्राविधिकहरुको हकहितका निमित्त बुलन्द आवाज उठाउदै आएको, एउटा गर्विलो इतिहास बोकेको साझा संगठनका डिनको ४४ औं स्थापना दिवसको अवसरमा डिन दैलेखद्धारा आयोजित तपशिल बमोजिमको कार्यक्रममा दैलेख जिल्ला स्थित विभिन्न कार्यलयमा कार्यरत प्राबिधिक साथिहरु, वरिष्ट इन्जिनियरज्युहरु लगायत डिनमा आवद्ध सम्पुर्ण आजिवन तथा साधारण सदस्यज्युहरुमा यस महत्त्वपूर्ण पुण्य कार्यमा सरिक भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

©डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)
जिल्ला समिति दैलेख ।

विभिन्न पर्यासका बाबजुद नया बर्ष- २०८१ सालको भित्तेपात्रो सार्वजनिक गर्न सफल भएका छौ । सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक ध...
02/05/2024

विभिन्न पर्यासका बाबजुद नया बर्ष- २०८१ सालको भित्तेपात्रो सार्वजनिक गर्न सफल भएका छौ । सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद 🙏

हार्दिक श्रद्धाञ्जली.!
26/02/2024

हार्दिक श्रद्धाञ्जली.!

मिति २०८०, पौष १३ गते ललितपुर जिल्लाको बालकुमारीमा भएको आन्दोलनमा परि निधन हुनु भएका महाबु गाउँपालिका वडा नं. ६ निवासी स...
07/01/2024

मिति २०८०, पौष १३ गते ललितपुर जिल्लाको बालकुमारीमा भएको आन्दोलनमा परि निधन हुनु भएका महाबु गाउँपालिका वडा नं. ६ निवासी स्व. सुजन रावतको घरमा पुगि समवेदना प्रकट गर्नुका साथै जिल्ला समितीको तर्फबाट सानो सहयोग स्वरुप रु. ५०००।- नगद सहयोग गरेका छौ ।
हाम्रो यस अभियानमा जोडिएर थप सहयोग गर्नु हुने जिल्ला कार्यसमिती परिवार, केन्द्रिय तथा प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पुर्ण प्राविधिक साथिहरुमा हार्दिक धन्यवाद ।
जय डिन 🇳🇵

प्रेस- विज्ञप्ति .!
30/12/2023

प्रेस- विज्ञप्ति .!

27/12/2023

सुर्खेत । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) केन्द्रिय अध्यक्ष कामेश्वर प्रसाद सिंहले सम्पुर्ण पेशाकर्म....

महाबु गाउँपालिका वडा नं. ६, दैलेख स्थायी ठेगाना भइ हाल महाबु गाउँपालिकाको कार्यालय दैलेखमा असिस्टेन्ट सव- इन्जिनियरको रु...
26/12/2023

महाबु गाउँपालिका वडा नं. ६, दैलेख स्थायी ठेगाना भइ हाल महाबु गाउँपालिकाको कार्यालय दैलेखमा असिस्टेन्ट सव- इन्जिनियरको रुपमा कार्यरत आदरणीय व्यक्तित्व कुमार परियार "डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन)" कर्णाली प्रदेशको प्रथम सम्मेलन (२०८०/९/९ ) बाट प्रदेश कमिटि सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा डिन दैलेख परिवार हार्दिक बधाई एवम् यहाँको उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दछ ।🙏🥀😊

Address

Dailekh,Mid Western Region, Nepal
Nepa
9999

Telephone

+9779858065580

Website

Alerts

Be the first to know and let us send you an email when Diploma Engineer's Association Nepal- DEAN, Dailekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share