Dhunibeshi Municipality धुनिवेशी नगरपालिका

  • Home
  • Nepal
  • Naubise
  • Dhunibeshi Municipality धुनिवेशी नगरपालिका

Dhunibeshi Municipality धुनिवेशी नगरपालिका विविध सुचना तथा महत्वपुर्ण जानकारीहरू

धुनिबेसी नगरपालिकाका नगरप्रमुख  बालकृष्ण आचार्यज्यू द्वारा मानव सेवा आश्रमको केन्द्रीय कार्यालय हेटौडा मकवानपुरमा दीप प्...
29/05/2026

धुनिबेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यज्यू द्वारा मानव सेवा आश्रमको केन्द्रीय कार्यालय हेटौडा मकवानपुरमा दीप प्रज्वलन, निरीक्षण, अनुगमन,, वृद्ध-वृद्धा तथा असहाय हरूलाई खाना वितरण गर्नुहुँदै।

उद्योग, फर्म, पसल, व्यापार, व्यवसाय तथा संघ संस्था संचालकहरुमा जरुरी सूचना ।
27/05/2026

उद्योग, फर्म, पसल, व्यापार, व्यवसाय तथा संघ संस्था संचालकहरुमा जरुरी सूचना ।

फलफूलको बेर्ना वितरण सम्वन्धी सूचना ।
27/05/2026

फलफूलको बेर्ना वितरण सम्वन्धी सूचना ।

आन्तरिक राजश्व कार्यालय गल्छी र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा कर शिक्षा कार्यक्रम @आन्तरिक_राजश्व_कार्यालय_गल्छी
26/05/2026

आन्तरिक राजश्व कार्यालय गल्छी र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा कर शिक्षा कार्यक्रम @आन्तरिक_राजश्व_कार्यालय_गल्छी

प्राङ्गरिक कृषि प्रवर्द्धन कार्यक्रम सहभागी हुनका लागि प्रस्ताव आव्हानको तेस्रो पटक प्रकाशित सूचना ।
26/05/2026

प्राङ्गरिक कृषि प्रवर्द्धन कार्यक्रम सहभागी हुनका लागि प्रस्ताव आव्हानको तेस्रो पटक प्रकाशित सूचना ।

तालिम सन्चालन सम्बन्धी सूचना ।
26/05/2026

तालिम सन्चालन सम्बन्धी सूचना ।

किसान सूचिकरणका लागि १ दिने घुम्ती सेवा संचालन हुने सम्वन्धी सूचना( आ.व. २०७६/७७,२०७७/७८ र ७८/७९ मा संचालन भएकाे अनलाइन ...
25/05/2026

किसान सूचिकरणका लागि १ दिने घुम्ती सेवा संचालन हुने सम्वन्धी सूचना( आ.व. २०७६/७७,२०७७/७८ र ७८/७९ मा संचालन भएकाे अनलाइन सूचिकरणमा दर्ता हुन छुट्नु भएका कृषक घर परिवार मात्र)

22/05/2026
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना ।
22/05/2026

कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना ।

Address

Dhunibeshi Municipality-9, Jugedi, Dhading
Naubise
45110

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 05:00

Telephone

+97710401197

Alerts

Be the first to know and let us send you an email when Dhunibeshi Municipality धुनिवेशी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhunibeshi Municipality धुनिवेशी नगरपालिका:

Share