Namaste Chowk

Namaste Chowk Kawasoti 33000

06/03/2026

Kathmandu 4 ( बिहान ५:१५ सम्म )

घण्टी 🔔 - २५२९
सूर्य ☀️- ६९१
रूख 🌳- ७४९

06/03/2026

रुपन्देही -२ पहिलो ताजा अपडेट !!

घण्टी 🔔 - ४०७२ - Sulav Kharel
रुख 🌳 - ५०४ Chunna Prasad Paudel
सुर्य 🌞 - ८५४ Bishnu Paudel

Update Time: 5:25 AM

04/10/2025

अहिले Domestic Flight हरू cancel भएको कारण Airport मा धेरै यात्रीहरू अलपत्र परेका छन्, ट्याक्सीहरूले पनि एकदम धेरै रेट भनिरहेका छन्, यस्तो बेलामा फाइदा नउठाउनुहोला - कृपया मानवता देखाइदिनुहोला 🙏

23/09/2025

रबिले छिटो न्याय पाउनुपर्छ भन्ने जति हाजिर हुम है 🙏
🔔🔔🔔👇

23/09/2025
नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, ऊर्जामन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रबारे गहिरो ज्ञ...
20/09/2025

नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, ऊर्जामन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रबारे गहिरो ज्ञान राखेकाले काम गर्न सजिलो हुने बताइएको छ।

आन्दोलनको क्रममा देउवा दम्पत्तिलाई घरबाहिर निकालेर कुटपिट गरिँदा शेरबहादुर देउवाको घाँटीमा गम्भीर चोट लागेको र उपचारका क...
20/09/2025

आन्दोलनको क्रममा देउवा दम्पत्तिलाई घरबाहिर निकालेर कुटपिट गरिँदा शेरबहादुर देउवाको घाँटीमा गम्भीर चोट लागेको र उपचारका क्रममा १२ टाँका लगाउनुपरेको रहेछ! 😢

बिजेताले रु.१०० को रिचार्ज कार्ड पाउनुहुनेछ । कार्यक्रमको बिजेता शनिबार बेलुका ७ बजे घोषणा गरिनेछ ।
22/11/2020

बिजेताले रु.१०० को रिचार्ज कार्ड पाउनुहुनेछ । कार्यक्रमको बिजेता शनिबार बेलुका ७ बजे घोषणा गरिनेछ ।

बिजेताले रु २०० को रिचार्ज अथवा रु.२०० को इसेवा ब्यालेन्स प्राप्त गर्नुहुनेछ ।
20/11/2020

बिजेताले रु २०० को रिचार्ज अथवा रु.२०० को इसेवा ब्यालेन्स प्राप्त गर्नुहुनेछ ।

Address

KAWASOTI 08, NAWALPARASI
Narayanghat
33000

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category