Nepal Earthquake Disasters Relief Campaign.

Nepal Earthquake Disasters Relief  Campaign. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Earthquake Disasters Relief Campaign., chitrawan Municipality/9 Milan Chowk, Narayangarh.

हालै जापानमा गएको ७.८ रेक्टरको महाभुकुम्पले पुर्याएको भौतिक क्षति का साथै मानबिय क्षति प्रति गहिरो दुख प्रकट गर्दछौ /नेप...
21/04/2016

हालै जापानमा गएको ७.८ रेक्टरको महाभुकुम्पले पुर्याएको भौतिक क्षति का साथै मानबिय क्षति प्रति गहिरो दुख प्रकट गर्दछौ /नेपालमा गएको विनासकारी भुकुम्प पिडितलाई सहयोग पुर्याउने जापानमा आज प्राकृतिक बिपत्ति आइपरेको छ ।यस दुखद घडीमा मानबिय सहयोगको लागि हार्दिक अपिल गर्दछौ /

हालै जापानमा गएको ७.८ रेक्टरको महाभुकुम्पले पुर्याएको भौतिक क्षति का साथै मानबिय क्षति प्रति गहिरो दुख प्रकट गर्दछौ /नेप...
21/04/2016

हालै जापानमा गएको ७.८ रेक्टरको महाभुकुम्पले पुर्याएको भौतिक क्षति का साथै मानबिय क्षति प्रति गहिरो दुख प्रकट गर्दछौ /नेपालमा गएको विनासकारी भुकुम्प पिडितलाई सहयोग पुर्याउने जापानमा आज प्राकृतिक बिपत्ति आइपरेको छ ।यस दुखद घडीमा मानबिय सहयोगको लागि हार्दिक अपिल गर्दछौ /

काठमाडौंः मंंगलबार बिहानै गएको ४.५ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकमा  जमिन फाटेको  छ ।  बिहान ३ बजेर  १२ मिनेटमा ...
15/03/2016

काठमाडौंः मंंगलबार बिहानै गएको ४.५ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकमा जमिन फाटेको छ ।

बिहान ३ बजेर १२ मिनेटमा गएको यो भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमाा रहेको भूकम्पपीडितको बस्तीमै जमिन फाटेपछि स्थानीय त्रसित भएका छन्

सोमबारदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका डेढ सय परिवार भूकम्पपीडित जमिन फाटेपछि झनै आतंकित भएका छन् ।
-

काठमाडौं: आइतबार बिहान धादिङलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ।  बिहान ११ बजेको समयमा धादिङको कुम्पुरलाई केन्द्रबिन्द...
14/03/2016

काठमाडौं: आइतबार बिहान धादिङलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ।

बिहान ११ बजेको समयमा धादिङको कुम्पुरलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

26/02/2016
19/12/2015

Appealing To Charity "NYANO KAPADA ""Warm Cloth"For Nepal Earthquake Victim People ./Being Human..
We Would Like To Appeal For Every One To Provide "Nyano Kapada""Warm Cloths" For Earth quake Victim People .Once Again You All Thanks For Supporting Fund Raising Program Last Time By Milan Club.Now It Is Critical Situation In Nepal This Time Due To India's Unannounced Blockade and Unseen Interfere Since Three Months .It Has Created Lack Of Fuel ,Food,and also vastly Affected Earthquake Victim People In Hill Side. So Please Make Them Help By Providing "Nyano Kapada "This Winter Season .
If You Interested To Donate You May Following and Contact
[email protected]
and also message In Mesage Box/Mob+9779845110800
Thank You.
Secretary.

2072-04-16Chitwan Dist Kabilas V.D.C.1Bhandrang"Woman Groups Friendly Ceremony ""Woman Groups Friendly Relationship Cere...
02/08/2015

2072-04-16
Chitwan Dist Kabilas V.D.C.1Bhandrang
"Woman Groups Friendly Ceremony "
"Woman Groups Friendly Relationship Ceremony " Has Successfully Accomplished At Bhandrang ,Kabilas 1 V.D.C.Chitwan .The Program Was Organized By "Daughter Project" Which Is Gradually Working On Poor kind Of Daughter To Assist Education And Other Basic Needs For Better Tomorrow In Nepal .There Was Taken Three Woman Groups Which Is Just Affected From Earthquake This Place and Another One Group From Urban Area From Milan Woman Groups Chitrawan Municipality-9,.Specially The Program Out Put To Established and Bartered Mutual Relationship Among Groups .On That Program With Precious Presences As Chief Guest "Daughter Project "Belgium Founder Co-Ordinator Mr Krishna Prasad Regmi Was Being .and National Co-Ordinator Mr Ram Hari Koirala,Ptrakar mahasangh President ,Journalists ,Local People Were Participated . — TM

05/06/2015

विश्व बाताबरण दिबसको अवसरमा ब्रिक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न

२०७२-०२-२२ गते/मिलन क्लब
विश्व बाताबरण दिबसको अवसर पारेर मिलन क्लबको आयोजनामा १ दिने बाताबरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ/मिलन महिला समुहको नेतृत्वमा मिलन चोक -चादनी चोक -लाहुरे चोक तथा चनौली बजार परिसर रयाली र प्ले कार्ड सहित सरसफाई गर्दै अभियानको रुपबाट नगर परिक्रमा भयो /तथा मिलन बजार महिला समुह तथा शान्ति किसान कृषि समुहको नेतृत्वमा ब्रिक्षारोपन तथा ब्यबस्थाप फलामे रिङ्ग ह्यांग फोहर ब्यबस्थापन ६ वटा राख्ने कार्यक्रम भयो /र्यालीमा मिलन महिला समुह,शान्ति टोलसुधार समिति,शान्ति किसान कृषि समुह,डाडा गाउ महिला समुह ,शान्ता महिला समुह ,जनजागृती महिला समुह ,लगाएत को सहभागिता रहेको थियो/कार्यक्रम का सभाध्य्क्ष मिलन क्लबका अध्यक्ष श्री ज्ञान प्रसाद खनाल रहनुभएको थियो भने प्रमुख अतिथि चित्रवन नगर पालिकाका कार्यकरी अधिकृत श्री राम चन्द्र अर्याल रहनु भएको कार्यक्रममा मिलन महिला समुह ,शान्ति किसान कृषि समुह ,दलित उत्थान मंच,राजनैतिक दलका प्रतिनिधिहरु ,पिताम्बर पोख्रेल (ए.ने.क.पा.माओबादि )श्री विष्णुहरी तिवारी (ने.क.पा.ए.मा.ले.)श्री बिष्णु ढकाल (ने.का.)प्रतिनिधिहरुले मन्तब्य राख्नु भएको थियो /भने बाताबरण विद श्री दीपा गुरुङ बाट मन्तब्य प्रकट भएको थियो /कार्यक्रम ब्रिक्षारोपन प्रमुख अतिथि बाट गरि उद्घाटन भएको थियो /कार्यक्रम ने.बि.संग जिल्ला कमिटिका सुर्य ढकाल ,वडा न.९ नागरिक मंचका संयोजक श्री भिम बहादुर भण्डारी .सुष्मा गुरुङ ,लक्ष्मन आचार्य रहनु भएको थियो /भने कार्यक्रम संचालन श्री ति.एम गुरुंगले संचालन गर्नु भएको थियो/

Address

Chitrawan Municipality/9 Milan Chowk
Narayangarh

Telephone

+977 9845110800

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Earthquake Disasters Relief Campaign. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Earthquake Disasters Relief Campaign.:

Share