कृषि विकास कार्यालय चितवन

कृषि विकास कार्यालय चितवन Agriculture Development Office Chitwan (कृषि विकास कार्यालय चितवन) is Government organization of Bagamati Province, Nepal.

कृषकस्तर लहरे तथा फल तरकारी खेती प्रविधि सम्बन्धी तालीम ।
15/05/2026

कृषकस्तर लहरे तथा फल तरकारी खेती प्रविधि सम्बन्धी तालीम ।

साना सिँचाई कार्यक्रममा छनौटमा परेका वैकल्पिक सूचीमा रहेका प्रस्तावकहरु सम्झौताको लागि कार्यालयमा सम्पर्क गर्ने सम्बन्धम...
12/05/2026

साना सिँचाई कार्यक्रममा छनौटमा परेका वैकल्पिक सूचीमा रहेका प्रस्तावकहरु सम्झौताको लागि कार्यालयमा सम्पर्क गर्ने सम्बन्धमा ।

भरतपुर म.न.पा. वडा नम्बर २४ मा व्यवसायिक तरकारी खेती प्रवर्द्धन को लागी समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम...
12/05/2026

भरतपुर म.न.पा. वडा नम्बर २४ मा व्यवसायिक तरकारी खेती प्रवर्द्धन को लागी समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम को दोस्रो वर्ष को योजना कार्यान्वयन गर्न कृषि विकास कार्यालय चितवन, भरतपुर महानगरपालिकाको कार्यालय र केरुङ्गा कृषि सहकारी संस्था लि. बिच त्रिपक्षीय योजना सम्झौता सम्पन्न भयो ।

कृषि उध्यमशिलता विकास कार्यक्रम (दोस्रो सूचना) मा कृषक/कृषि फार्म छनोट गरिएको सम्बन्धी सूचना ।
06/05/2026

कृषि उध्यमशिलता विकास कार्यक्रम (दोस्रो सूचना) मा कृषक/कृषि फार्म छनोट गरिएको सम्बन्धी सूचना ।

05/05/2026
तरकारी खेती प्रबिधि सम्बन्धी ४ दिने तालीमको आज चौथो र अन्तिम दिन ।तालीमको विषयवस्तु : व्यवसायिक तरकारी खेतीमा रोग किरा व...
24/04/2026

तरकारी खेती प्रबिधि सम्बन्धी ४ दिने तालीमको आज चौथो र अन्तिम दिन ।
तालीमको विषयवस्तु : व्यवसायिक तरकारी खेतीमा रोग किरा व्यवस्थापन।

तरकारी खेती प्रबिधि सम्बन्धी ४ दिने तालीमको आज तेस्रो दिन ।तालीमको विषयवस्तु : व्यवसायिक तरकारी खेतीको आर्थिक विश्लेषण, ...
23/04/2026

तरकारी खेती प्रबिधि सम्बन्धी ४ दिने तालीमको आज तेस्रो दिन ।

तालीमको विषयवस्तु : व्यवसायिक तरकारी खेतीको आर्थिक विश्लेषण, व्यवसायिक योजना, लहरेबाली मा 3G Cutting, विरुवामा सुक्ष्मखाध्यतत्व अभावको लक्ष्यणहरु ।

व्यवसायिक तरकारी खेति प्रवर्द्धन कार्यक्रममा साझेदार छनौटको सूचना
23/04/2026

व्यवसायिक तरकारी खेति प्रवर्द्धन कार्यक्रममा साझेदार छनौटको सूचना

बीउ उत्पादन क्षेत्र भित्र सिँचाई क्षेत्र विस्तार कार्यक्रममा साझेदार छनौटको सूचना
23/04/2026

बीउ उत्पादन क्षेत्र भित्र सिँचाई क्षेत्र विस्तार कार्यक्रममा साझेदार छनौटको सूचना

साना सिचाई कार्यक्रममा साझेदार छनौटको सूचना
23/04/2026

साना सिचाई कार्यक्रममा साझेदार छनौटको सूचना

Address

Bharatpur 10, Hospital Road
Narayangarh

Alerts

Be the first to know and let us send you an email when कृषि विकास कार्यालय चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कृषि विकास कार्यालय चितवन:

Share