Core Nepal HD

Core Nepal HD BEST

30/04/2026

Sad: चितवनको माडी नगरपालिकाको ~ ७०० घर भएको हनुमानझुला गाउँमा आजसम्म बत्ती पुगेको छैन। 💔

24/03/2026

५२ जना नेपाली स्लोभाकियामा अलपत्र

विषय: ५२ जना नेपाली कामदारहरू स्लोभाकियामा अलपत्र परेको सम्बन्धमा।
​हामी ५२ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि गोल्डेन फिडर (Golden Fider) नेपाल र एजेन्ट सुरेश परियार मार्फत स्लोभाकिया आएका थियौँ। यहाँ आउन हामीलाई नर बहादुर क्षेत्री (नबराज), , अर्जुन सुनारले प्रलोभन देखाएर लाखौँ रुपैयाँ लिएका थिए। स्लोभाकियामा हामीलाई काम लगाउने भनिए ko company EPF logistic li pani recvied na ghariko
हाल हामीलाई कुनै काम दिइएको छैन र हामीसँग खान-बस्न समेत पैसा नभएर बिचल्लीमा परेका छौँ। कृपया हाम्रो यो आवाज नेपाल सरकारसम्म पुर्‍याइदिनुहोस्।
​सम्पर्कका लागि:
​ह्वाट्सएप (WhatsApp): +9779765661415,9779845148712,‪+977 982‑9045509‬,+977 984-5704221
​हालको ठेगाना: Gabčíkovo, Slovakia

14/03/2026

इच्छाकामना–२ मा चुनढुङ्गा उत्खननप्रति स्थानीयको असन्तुष्टि, मुआब्जा नपाएको गुनासो
चितवन, इच्छाकामना गाउँपालिका–२ मा चुनढुङ्गा उत्खननको विषयलाई लिएर स्थानीयवासीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उत्खनन कार्यका कारण आफूहरू प्रत्यक्ष रूपमा प्रभावित भए पनि हालसम्म उचित मुआब्जा नपाएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार सम्बन्धित कम्पनीले स्थानीय समुदायसँग स्पष्ट सम्झौता नगरी एकलौटी ढंगले चुनढुङ्गा उत्खनन गरिरहेको आरोप लगाइएको छ। यसले गर्दा सडक क्षतिका कारण जनजीवन कष्टकर बनेको उनीहरूको भनाइ छ।
यता, स्थानीय तह भने यस विषयमा मौन देखिएको भन्दै प्रभावित बासिन्दाले प्रश्न उठाएका छन्। उनीहरूले उत्खनन कार्य अघि बढाउनुअघि स्थानीयसँग सहमति, उचित मुआब्जा तथा वातावरणीय प्रभावबारे स्पष्ट व्यवस्था गर्न माग गरेका छन्।
स्थानीय सरोकारवालाहरूले सम्बन्धित निकायले चाँडै पहल गरी समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रमसमेत गर्न सकिने चेतावनी दिएका छन्।

10/02/2026

आज घरदैलो कार्यक्रममा एमालेका उम्मेदवार शंकरराज थपलिया र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उम्मेदवार थमन सिंह सुनारसँग जम्का भेट भयो।

30/06/2024

आधुनिक शिक्षा पद्धति र गुरुकुल शिक्षा पद्धति बीचको फरक सानो भलाकुसारी प्राध्यापक डाक्टर गुरुप्रसाद पौडेलज्यूसँग।

https://youtu.be/qK263a9dhcE
25/06/2024

https://youtu.be/qK263a9dhcE

Digital Dubida Ep2 Coming Soon !!!समाजको लागि एकदमै आवश्यक रहेको पत्रकारिता अझ खोज पत्रकारिता समाजको बेथिति, विसंगति ,प्रगति ,अन्याय र...

07/06/2024

कोरोनापछि विद्यार्थी माझामा आएको असरका विषमा नारायणी नमुना मा. वि. प्रधानाध्यापक सङ्ग छोटो कुराकानी I
- अ way
YouTube -

यो हाम्रो पहिलो trailer video हो  र यसको episodes हरु आउनेवाला छ्न कृपया like comment suscribe गर्नुहोला धन्यवाद । "एउटा...
01/06/2024

यो हाम्रो पहिलो trailer video हो र यसको episodes हरु आउनेवाला छ्न कृपया like comment suscribe गर्नुहोला धन्यवाद । "एउटा बाटो" सुरुदेखि अन्तिमसम्म्म हेरिदिनुहोला के कस्तो छ हेरेर प्रतिकृया हेरिदिनुहोला । Following Gyan mandal

यो हाम्रो पहिलो trailer video हो र यसको episodes हरु आउनेवाला छ्न कृपया like comment subscribe गर्नुहोला धन्यवाद । "एउटा बाटो"Ram Prashad Dhakal -https://ww...

Address

Bharatpur Aroma College Balmandir Road
Narayangarh

Alerts

Be the first to know and let us send you an email when Core Nepal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share