थासाङ गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय

  • Home
  • Nepal
  • Mustang
  • थासाङ गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय

थासाङ गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय Official page of Thasang Rural Municipality, Kobang, Mustang. Gandaki Province, Nepal.

19/07/2022

थासाङ गाउँपालिका र अन्तर्गतका कार्यालयहरूमा सेवा करारमा कार्यरत कर्मचारीहरूले म्याद थप सम्बन्धी ज्ञापन पत्र पेस गर्दै ।

वडा कार्यालयहरुको कर दाखिला सम्बन्धी सूचना ।आ-आफ्नो वडा कार्यालयमा गई समयमा नै सम्पूर्ण कर दाखिला गर्नुहुनु थासाङ बासी स...
06/07/2022

वडा कार्यालयहरुको कर दाखिला सम्बन्धी सूचना ।आ-आफ्नो वडा कार्यालयमा गई समयमा नै सम्पूर्ण कर दाखिला गर्नुहुनु थासाङ बासी सबैमा सूचना तथा जानकारी ।

मिति २०७९/०१/३० गतेको निर्वाचनवाट निर्वाचित थासाङ गाउँपालिका का अध्यक्ष, उपाध्यक्ष, पाचै वटा वडाका वडा अध्यक्षहरु, वडा स...
27/05/2022

मिति २०७९/०१/३० गतेको निर्वाचनवाट निर्वाचित थासाङ गाउँपालिका का अध्यक्ष, उपाध्यक्ष, पाचै वटा वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु र मिति २०७९/०२/१३ गतेको निर्वाचनवाट कार्यपालिका सदस्यमा निर्वाचित भई आउनु भएका सम्पूर्ण २९ जना नवनिर्वाचित जनप्रतिनिधिज्यूहरुलाई यस थासाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयद्वारा बधाई, शुभकामना तथा स्वागत साथै खाता र डाएरी दिई सम्मान कार्यक्रमको एक झलक ।
सिङ्गो थासाङको विकास, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनाका साथ सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिज्यूहरुलाई बधाई, शुभकामना तथा स्वागत ।
थासाङ गाउँपालिका परिवार ।

२०७४ साल जेष्ठ ४ देखि २०७९ जेष्ठ ५ सम्म यस कार्यालयमा निर्जवाचित जनप्रतिनिधिहरुको बिधाई कार्यक्रम र पद बहालीको एक झलक , ...
26/05/2022

२०७४ साल जेष्ठ ४ देखि २०७९ जेष्ठ ५ सम्म यस कार्यालयमा निर्जवाचित जनप्रतिनिधिहरुको बिधाई कार्यक्रम र पद बहालीको एक झलक , थासाङ गाउँपालिका

अाखा शिविर सम्बन्धी सुबर्ण अवसर
21/05/2022

अाखा शिविर सम्बन्धी सुबर्ण अवसर

स्थानिय तह सदस्य निर्वाचन-२०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनवाट यस मुस्ताङ जिल्लाकाे  थासाङ गाउँपालिकामा थासाङ बासीहरूका...
16/05/2022

स्थानिय तह सदस्य निर्वाचन-२०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनवाट यस मुस्ताङ जिल्लाकाे थासाङ गाउँपालिकामा थासाङ बासीहरूकाे अमूल्य मतवाट गरिमामय अध्यक्ष पदमा निर्वाचित श्री प्रदिप गाैचन ज्यू, गरिमामय उपाध्यक्ष पदमा निर्वाचित श्री साेमल हिराचन ज्यूकाे साथै यस थासाङ गाउँपालिकाकाे ५ वटै वडाहरूमा निर्वाचित वडा अध्यक्ष ज्यूहरू तथा सदस्य ज्यूहरूलाई यस थासाङ गाउँपालिका हार्दिक स्वागत गर्दै यहाहरूकाे अागामी ५ वर्षे कार्यकाल सफल र सार्थक बनाेस् भनी धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछाै ।

मिति २०७९ बैशाख ३० गते शुक्रबारका दिन सार्वजनिक बिदा सम्बन्धी श्री गृह मन्त्रालयको सूचना ।
09/05/2022

मिति २०७९ बैशाख ३० गते शुक्रबारका दिन सार्वजनिक बिदा सम्बन्धी श्री गृह मन्त्रालयको सूचना ।

02/05/2022
सार्वजनिक बिदा सम्बन्धमा ।
02/05/2022

सार्वजनिक बिदा सम्बन्धमा ।

खाेप सम्बन्धी सूचना
01/05/2022

खाेप सम्बन्धी सूचना

Address

Mustang
313021

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when थासाङ गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share