राष्ट्रिय भूमि आयोग, जिल्ला समिति मुस्तांङ २०७८

  • Home
  • Nepal
  • Mustang
  • राष्ट्रिय भूमि आयोग, जिल्ला समिति मुस्तांङ २०७८

राष्ट्रिय भूमि आयोग,  जिल्ला समिति मुस्तांङ २०७८ National Land Commission, District Committee Mustang

भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क. को उपदफा (३) र दफा ५२ख. को उपदफा (६) बमोजिमको अधिकार प्रयोग गरी नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि राष्ट्रिय भूमि आयोग गठन गरेको छ । नेपाल राजपत्रमा 2078/05/25 गते राष्ट्रिय भूमि आयोग गठन आदेश 2078 प्रकाशित भएके छ ।
गठन आदेश अनुसार अध्यक्ष, उपाध्यक्ष सहित 9 सदस्यीय राष्ट्

रिय भूमि आयोग गठन हुने व्यवस्था रहेको छ। आयोगको काम, कारबाहीलाइ सहयोग, समन्वय र सहजीकरण गर्न आवश्यकता र औचित्यको आधारमा जिल्ला स्तरमा जिल्ला समितिको व्यवस्था गरेको छ । जिल्ल समितिमा अध्यक्ष सहित ९ जना पदाधिकारीको व्यवस्था रहेको छ ।

Address

Jomsom
Mustang
73064

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय भूमि आयोग, जिल्ला समिति मुस्तांङ २०७८ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share