18/11/2017
उज्यालो अभियानका परिकल्पनाकार, बाम गठबन्धनको तर्फबाट रुकुम (पश्चिम)बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका रुकुमेली जनताका प्यारा नेता जनार्दन शर्मा प्रभाकरलाई( Janardan Sharma)गोलाकार भित्रको हसिया हथौडामा मतदान गरेर अत्याधिक बहुमतले विजय गराऔं । रुकुम (पश्चिम)को समृद्धि सपना साकार पारौं ।