Shree Bal Kalyan Sec. School, Jhulkhet

Shree Bal Kalyan Sec. School, Jhulkhet is committed to providing quality education,discipline,and overall student development.

The school focuses on academics, sports, and character-building to shape confident & responsible students through a team of hardworking teachers and supportive staffs.

यस बालकल्याण माध्यमिक विद्यालय मुसीकाेट नगरपालिका–६, झुल्खेत, रुकुम पश्चिमबाट राष्ट्रिय परीक्षा बाेर्डद्वारा सञ्चालित  म...
15/05/2026

यस बालकल्याण माध्यमिक विद्यालय मुसीकाेट नगरपालिका–६, झुल्खेत, रुकुम पश्चिमबाट राष्ट्रिय परीक्षा बाेर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा नियमित समूहमा सम्मिलित भएर विभिन्न ग्रेड हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यकाे कामना सहित सम्मान गरियो ।

14/05/2026
14/05/2026

२०८३ साल बैसाख महिनाकाे बालकल्याण मा वि झुल्खेत, रूकुम पश्चिमकाे बालकल्याण गतिविधिकाे साथमा भाइबहिनीहरू ।

14/05/2026

शैक्षिक बर्ष २०८३ मा यस विद्यालयमा नयाँ भर्ना र अन्यत्र विद्यालयबाट स्थानान्तरण भई आउनुभएका जम्मा ९१ जना छात्र छात्राहरूलाई विद्यालयमा स्वागत गरिएकाे छ ।
- सूचना अधिकारी ।

सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई छ ।
12/05/2026

सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई छ ।

मेयर कप तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०८२हाम्रा विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक, सिर्जनात्मक तथा खेलकुद गतिव...
09/01/2026

मेयर कप तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०८२
हाम्रा विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक, सिर्जनात्मक तथा खेलकुद गतिविधिहरू सञ्चालन हुँदैछन्। ✍️📚⚽
सम्बन्धित कक्षा तह अनुसार सहभागी भई आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर नछुटाउनुहोस्।
📅 मिति: २०८२ माघ १८ गतेदेखि २० गतेसम्म
सबै विद्यार्थी तथा अभिभावकज्यूलाई जानकारीका गरदछौ

25/11/2025
विद्यालयमा सानो–सानो सहयोगले पनि विद्यार्थीको भविष्य निर्माणमा ठूलो भूमिका खेल्नेछ। 🏫✨विद्यालयको प्रगति, विद्यार्थीको क्...
19/11/2025

विद्यालयमा सानो–सानो सहयोगले पनि विद्यार्थीको भविष्य निर्माणमा ठूलो भूमिका खेल्नेछ। 🏫✨
विद्यालयको प्रगति, विद्यार्थीको क्षमता विकास र उज्ज्वल भविष्यका लागि तपाईंहरूको आर्थिक तथा सामग्री सहयोगको अपेक्षा गर्दछौं। 🤝❤️
आउनुहोस्, हातेमालो गरेर आफ्नै विद्यालयलाई अझ सक्षम बनाऔं!
धन्यवाद

21/09/2025

बालकल्याण गतिविधिकाे साथमा कक्षा १० का प्रकाश ओली र कक्षा ८ कि शिखा ओली ।

Inter House Volleyball Competition – बाल दिवस 2082 विशेष 🏐✨ “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” ✨ आज मिति २०८२...
14/09/2025

Inter House Volleyball Competition – बाल दिवस 2082 विशेष 🏐
✨ “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” ✨ आज मिति २०८२ भदौ २९ गते ६१ औं राष्ट्रिय बाल दिवस(Children’s Day) 2082 को अवसरमा, हाम्रो विद्यालयले अन्तर–सदनात्मक भलिबल प्रतियोगिता आयोजना गरेको छ।
यो दिवसले बालबालिकाको अधिकार, अवसर र उज्ज्वल भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। यस प्रतियोगिताले विद्यार्थीहरूको खेलकुद प्रतिभा उजागर गर्नुका साथै टीमवर्क, आत्मविश्वास र खेल भावनालाई अझ मजबुत बनाउनेछ।

आधारभूत तह ( कक्षा १-५) तृतीय श्रेणी अस्थायी करार शिक्षक पदमा विज्ञापन प्रकाशित गरिएको छ । याेग्यता पुगेका इच्छुक उम्मेद...
25/08/2025

आधारभूत तह ( कक्षा १-५) तृतीय श्रेणी अस्थायी करार शिक्षक पदमा विज्ञापन प्रकाशित गरिएको छ । याेग्यता पुगेका इच्छुक उम्मेदवारहरुले ताेकिएकाे समयमा सम्पर्क गर्नुहाेला ।

Address

Rukum(West)
Musikot
22000

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bal Kalyan Sec. School, Jhulkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share