District Police Office, Rukum West

District Police Office, Rukum West Truth Service Security
(1)

वृक्षारोपण कार्यक्रम सम्पन्न ।===============(१६ जेठ २०८३)गणतन्त्र दिवस मुल समारोह समिति रुकुम (पश्चिम भाग) को आयोजना एव...
30/05/2026

वृक्षारोपण कार्यक्रम सम्पन्न ।
===============
(१६ जेठ २०८३)

गणतन्त्र दिवस मुल समारोह समिति रुकुम (पश्चिम भाग) को आयोजना एवं डिभिजन वन कार्यालय रुकुम (पश्चिम भाग) को समन्वयमा मुसिकोट नगरपालिका-०२ रातामाटा स्थित श्री पशुपति माध्यामिक विद्यालयको परिसरमा वृक्षारोपण कार्य सम्पन्न भयो ।

गणतन्त्र दिवस २०८३ को अवसरमा जिल्ला समन्वय समिति रुकुम (पश्चिम भाग) र मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुकुम...
29/05/2026

गणतन्त्र दिवस २०८३ को अवसरमा जिल्ला समन्वय समिति रुकुम (पश्चिम भाग) र मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुकुम (पश्चिम भाग) को संयुक्त आयोजना एवं यस कार्यालय समेतको सहकार्यमा गरिएको प्रभातफेरी तथा सभा कार्यक्रमका केही झलकहरु................।

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !

26/05/2026

प्रहरी जवान (जनपद) पदको अन्तर्वार्ता सुचारु हुने सम्बन्धी सूचना (२०८३-०२-११)

26/05/2026
निरीक्षण अनुगमन कार्यक्रम सम्पन्न।‍‍‍‍‍‍===================(०७ जेठ २०८३)प्रमुख जिल्ला अधिकारी श्री निशान राज गौतमज्यू नि...
21/05/2026

निरीक्षण अनुगमन कार्यक्रम सम्पन्न।
‍‍‍‍‍‍===================
(०७ जेठ २०८३)

प्रमुख जिल्ला अधिकारी श्री निशान राज गौतमज्यू निरीक्षण अनुगमनको क्रममा आज बिहिबार यस कार्यालयमा पाल्नुभई कार्यालयको निरीक्षण गर्नुका साथै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन समेत दिनुभयो।

कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जिल्लाको सम्रग वस्तुस्थिति, शान्ति सुरक्षा एवं अपराधको अवस्था तथा समस्या एवं चुनौतिहरुको बारेमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

19/05/2026

Address

Musikot Muncipality, Rukum (West Part)
Musikot

Alerts

Be the first to know and let us send you an email when District Police Office, Rukum West posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Rukum West:

Share

Category