District Police Office, Rukum - West Part

District Police Office, Rukum - West Part Welcome To District Police Office, Rukum (West Part) Official page, For Emergencies, Dial 100 For Police Support .

" सेवा नै धर्म हो"   सत्य सेवा सुरक्षणम !
19/08/2026

" सेवा नै धर्म हो"
सत्य सेवा सुरक्षणम !

18/08/2026
18/08/2026

अबरोध सडक सुचारु भएको सम्बन्धी सूचना ।
=========================

मिति २०८३।०५।०१ गते जिल्ला रुकुम (पश्चिम भाग) आठबिसकोट नगरपालिका-११ चिसापानी स्थित भेरी करीडोर अन्तरगत चिसापानी खोलामा पानीको बहाब बढी बाटो अबरोध भएकोमा आज मिति २०८३।०५।०२ गते ०९:०० बजेदेखी बाटो सुचारु भएको व्यहोरा जाहकारी गराईन्छ ।

बाटो अबरोध सम्बन्धी सूचना !
17/08/2026

बाटो अबरोध सम्बन्धी सूचना !

जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम भाग) को अनुरोध:-
14/08/2026

जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम भाग) को अनुरोध:-

13/08/2026

अवरुद्द सडक संचालनमा आएको सम्बन्धी सूचना
‍==========================
(२८ साउन २०८३)
मध्यपहाडी राजमार्ग अन्तरगत रूकुम (पूर्वी भाग) देखी बागलुङ सडक खण्डको रूकुम (पुर्वी भाग) को भुमे गाउँपालिकाको धौलापहिरा नजिकै मिति २०८३।०४।२७ गते पहिरोले सडक अवरूद्व भएकोमा आज उक्त पहिरो हटाई सडक संचालनमा आएको व्यहोरा सम्पुर्ण यात्रु महानुभावहरुमा अनुरोध गरिन्छ।

Send a message to learn more

12/08/2026

सडक अवरुद्द सम्बन्धी सूचना
‍================
(२७ साउन २०८३)

मध्यपहाडी राजमार्ग अन्तरगत रूकुम (पूर्वी भाग) देखी बागलुङ सडक खण्डको रूकुम (पुर्वी भाग) को भुमे गाउँपालिकाको धौलापहिरा नजिकै सडक माथीबाट गेगरान सहितको पहिरो झरेपछी सडक अवरूद्व भई आवतजावत पुर्ण रुपमा बन्द भएको हुँदा अर्को सुचना जारी नभएसम्म उक्त मार्ग भएर यात्रा नगर्न सम्पुर्ण यात्रु महानुभावहरुमा अनुरोध छ।

Send a message to learn more

11/08/2026

माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु

07/08/2026

पछि पश्चाताप गर्ने अवस्था नल्याउनको लागि यो सचेतनामुलक भिडियो हेर्नुहोस र सचेत बन्नुहोस।

Address

Musikot Muncipality, Rukum (West Part)
Musikot

Alerts

Be the first to know and let us send you an email when District Police Office, Rukum - West Part posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Rukum - West Part:

Shortcuts

Share