कर्मचारी मिलन केन्द्र, मुगु

  • Home
  • Nepal
  • Mugu
  • कर्मचारी मिलन केन्द्र, मुगु

कर्मचारी मिलन केन्द्र, मुगु निजामती कर्मचारीहरुको सहकार्य तथा समन्वय का लागि

मुगु जिल्लामा सरूवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री ज्यू लाई कर्मचारी मिलन केन्द्र,मुगुले गरेकाे स्वागत...
27/08/2025

मुगु जिल्लामा सरूवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री ज्यू लाई कर्मचारी मिलन केन्द्र,मुगुले गरेकाे स्वागत कार्यक्रम,२०८२/०५/११

27/08/2025

प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे ज्यूकाे फेरि भेटाैला कार्यक्रम,२०८२/०५/०८ गते

रास्ट्रिय अनुसन्धान कार्यालय मुगु का कार्यालय प्रमुख एवम प्रमुख अनुसन्धान अधिकृत श्री केशब प्रसाद न्यौपाने ज्यु को रास्ट...
30/06/2020

रास्ट्रिय अनुसन्धान कार्यालय मुगु का कार्यालय प्रमुख एवम प्रमुख अनुसन्धान अधिकृत श्री केशब प्रसाद न्यौपाने ज्यु को रास्ट्रिय अनुसन्धान कार्यालय पोखरा मा सरुवा हुनु भयकोले कर्मचारी मिलन केन्द्र रारा मुगुको तर्फबाट हार्दिक बिदाइ का साथै आउने कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौं ।

जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख श्री नाङ्ममल शाही सरको अनिवार्य अवकाश मा बिदाइ गर्नु हुदै श्रीमान् प्र.जि.अ...
22/06/2020

जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख श्री नाङ्ममल शाही सरको अनिवार्य अवकाश मा बिदाइ गर्नु हुदै श्रीमान् प्र.जि.अ. कृष्ण कुमार निरौला ज्यु , कार्मचारी मिलन रारा मुगु का अध्यक्ष श्री नन्दाराम कडेल सर लगायत अन्य पदाधिकारी र कार्यालय प्रमुख ज्यु हरु उहाँ को अबको रिटायर लाइफ शुबेच्छा शुभकामना प्रकट गर्दछौ

जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख श्री नाङमल शाही ज्यु को अनिवार्य अवकास भै बिदाइ गर्नु हुँदै कर्मचारी मिलन क...
22/06/2020

जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख श्री नाङमल शाही ज्यु को अनिवार्य अवकास भै बिदाइ गर्नु हुँदै कर्मचारी मिलन केन्द्र का संरक्षक तथा प्र.जि. अ.श्रीमान् कृष्ण कुमार निरुला ज्यु , मिलन केन्द्रका अध्यक्ष श्री नन्दाराम कडेल ज्यु मिलान केन्द्र का पदाधिकारी सरहरु र सम्पुर्ण कार्यालय प्रमुख सरहरुले बिदाइ गर्नुहुदै .. साथै उहाँ को रिटायर लाइफ थप उर्जावान बनोस शुभकामना

नेपाली हामी रहुला कहाँ. नेपालै नरहे
21/06/2020

नेपाली हामी रहुला कहाँ. नेपालै नरहे

Address

छायाँनाथ रारा नगरपालिका वडा नं. २, गमगढी, मुगु
Mugu
21100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779858366006

Website

Alerts

Be the first to know and let us send you an email when कर्मचारी मिलन केन्द्र, मुगु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share