Letang Municipality

Letang Municipality city of nepal Letang Municipality, Morang Nepal

लेटाङका डेरिहरुले सरकारले निर्धारण गरेको दररेटमा दूध खरिद नगरेको गुनासो किसानहरुले गरेका छन ।
06/03/2023

लेटाङका डेरिहरुले सरकारले निर्धारण गरेको दररेटमा दूध खरिद नगरेको गुनासो किसानहरुले गरेका छन ।

ॐ साईबाबा  ❤️
19/12/2022

ॐ साईबाबा ❤️

लेटाङ नगरपालिका वडा नं. ६ निवासी आदरणीय डिगबहादुर लिम्बू ज्यु प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्...
30/11/2022

लेटाङ नगरपालिका वडा नं. ६ निवासी आदरणीय डिगबहादुर लिम्बू ज्यु प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरिन्छ ।

25/05/2021
लेटाङका गायक पुस्प किरातिको मुटु छुने कभर गित ।यो गित सुनेर मन पराउनेले यो च्यानललाई सस्क्राईब गरेर अझै हौसला बढाईदिनुहो...
02/03/2021

लेटाङका गायक पुस्प किरातिको मुटु छुने कभर गित ।
यो गित सुनेर मन पराउनेले यो च्यानललाई सस्क्राईब गरेर अझै हौसला बढाईदिनुहोला । धन्यबाद ।

यो कभर गित मोरङको लेटाङ नगरपालिका वडा नं ९ बस्ने गायक पुस्प किराँतिले गाउनुभएको हो ।

07/05/2020

हार्दिक शुभकामना !

बुद्ध जयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला,साकेन्वा,चासोक तङ्नाम,चासुवा,फोलस्यादर) २०७७ को अवशरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, शान्ती , समृद्धि , सुस्वास्थ्य , दिर्घायु एबम उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

यी चाडहरुले नेपालका सबै जातजाती भाषा धर्मका समुदायहरु एकताबद्द भई आपसी सद्भाव तथा भातृत्व अभिबृद्दी गरि समृद्ध नगर निर्माणमा अगाडि बढ्न साथै नोबेल कोरोना भाईरस (कोभिड-19 ) लाई पराजित गर्न सबैमा शक्ति मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछु ।

शंकर राई
नगर प्रमुख
लेटाङ नगरपालिका

06/05/2020

Address

Letang
Morang

Alerts

Be the first to know and let us send you an email when Letang Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Letang Municipality:

Share