12/08/2025
इन्द्रसरोवर ताल,भेडी फार्म,ठाडोखोला(महभिर) झरना घुम्न आउने सोचमा हुनुहुन्छ या आउदै हुनुहुन्छ? यदि तेसो हो भने पारिवारिक बाताबरणमा रमणीय दृश्य को अवलोकन गर्दै यात्रा लाई उत्कृष्ट बनाउनको लागि सम्झनै पर्ने एउटै नाम Paradise Inn Kulekhani ...एकपटक अवश्य पाल्नुहोला😊🙏