नेपाल कम्युनिस्ट पार्टी कालीकोट

  • Home
  • Nepal
  • Manma
  • नेपाल कम्युनिस्ट पार्टी कालीकोट

नेपाल कम्युनिस्ट पार्टी कालीकोट माओवादी जनयुद्वको ऐतिहासिक भुमि

१३०अाैं माअाे दिवसकाे अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना!
26/12/2022

१३०अाैं माअाे दिवसकाे अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना!

13/04/2017

चुनावको पक्षमा कलम चलायर दलालहरु लुट झुट र अश्लिनभ्रष्टतालाइ बैधता पक्षधरतालाइ अनुमोदन दिनुभन्दा१लाख तिर्ननसकेर जेल बस्नु नै राष्ट्र र रास्ट्रीयताप्रतिको सेवा र उच्चसम्मान हुनेछ!!@जेल बसेर अपराधी हुनेभए सबै नेताहरु सबै हिसाबले अपराधी # # संसदबादी नाटक # # # # #

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fshar.es%2F1QyR4T&h=ATOYsr8IrX562AzZoajMnazJAAhiadGlO_GyW9Yx4cHu0FUXC4b6bXR...
12/04/2017

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fshar.es%2F1QyR4T&h=ATOYsr8IrX562AzZoajMnazJAAhiadGlO_GyW9Yx4cHu0FUXC4b6bXRUT-0VrbVrQSphuNsDC5kCSD2J4TNfdCOZcGaqNGyq-RUXYNApWm9YHec5qqof6nlbc8um&enc=AZN0T-i99bnev7HeJoj7cpHE_Di38MgOG5sCUJY-iQCJARSzaOu-AA7ELqYm-mjUr6mFL1cLH4pgx9slhTZ3M3wgRfZFICkCH0gnSgVJnK0r8C9YeAdD3aTxgDQCAtDDcIxfbXtLbPcVAQOd3g3k9qxNoIVNsrIxGfX0-EZNUGLUvRQ5WCwBWLQRs_1E3TBGFexTGSyS0gLqFVBI5IdnowQyIHiJc3MkG_deW9gr9AfVLxP8CCLz3h8jp1KKny9qcpjfULTr8Y67HLrpDH9pF_1roAXkIQRKB_3R56YBgvnx7o18zVxGBPZJCVqb9QHs355uMurSql0IQMQR0z10zJvhoS5xufrOYfCbsltkuXNWcw&s=1

आज १६ बर्ष पुरा भयो । हामीले हाम्रा प्रिय अभिबाबकसंग भलाकुसारी, भावना आदान प्रदान, सामिप्यता साट्न नसकेको । १६ बर्ष अर्थात पाच हजार आठ सय चालिस दिन बितिसको छ हाम्रा प्रियजनको साथ बिना हामीले समय बिताएको । तर पनि घटनाको चित्र मानसपटलमै छ । प्रियजन पाउने आशा न मार्न सकिएको छ न त मरेको नै । भावनाहरु सम...

12/04/2017
12/04/2017

आज बिहान निबर्तमान फुकोट गाबिस५मा संसदबादी पार्टी माके र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीबिच चुनाबको लागी पार्टी एकता भन्ने भ्रमपूर्ण कपोकल्पित र ग्यबल्स शैलिमा सामाजिक संन्जाल फेसबुकमा आएको प्रचार प्रती हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टी दलालहरुको कथित नौटंकी को पुर्णरुपमा खारेज गर्न सामर्थ्य राख्दछ र हामी देशब्यापी चुनाव खारेज अभियानमा छौ। दलालहरुको भ्रस्ट अनुहार तथा असफलसिद्द ब्यबस्था अनुमोदनको यो प्रतिगमनकारी र प्रतिक्रान्तिकारी बाटो मार्फ़त नेपालका दलाल शासकले भयानक मुडभेट निम्त्याउनेछ निश्चित प्राय छ। यस गंभिर अबस्थामा बिबेकपुर्ण निर्णयलिन सबै कालीकोटबासीमा बिशेस अपिल गर्नचाहान्छौ।यसघटना का सन्दर्भमा पार्टी सदस्य अदलसिह महतारा पार्टीको साधारण सदस्य नरहनेगरी निस्कासन गरियको जानकारी गराउछौ।साथै बाकी पार्टी एकता भन्ने दुसप्रचार भ्रमपुर्ण भएको सबै पार्टीपंक्ती र कालीकोटबासी जनतामा जानकारी गराउदछौ।

12/04/2017

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलेदलाल संसदिय ब्यबस्था ले नेपाली जनताका बिरुद्दमा थुपारेको कथित स्थानिय निर्बाचन खारेज गरिसकेको सबैमा जगजायर नै छ।२१औ शताब्दीमा पनि जनतालाइ मुर्ख बनाउन बिश्वमा असफलसिद्द ब्यबस्था नेपालमा लादियको छ।यसका बिरुद्दमा स्थायी शान्ती अग्रगमन आमुलपरिबर्तन र सम्बृदीकरणको लागी एकिकृत जनक्रान्ती मार्फ़त बैज्ञानिक समाजबादको सुन्दर र समुन्नत ब्यबस्थामा लागी अबिचलित हुन सबै नेपाली जनतामा अपिल गर्दछौ।

यही माघ८-९ गते रास्कोट जाऔं ! नेकपा (माओबादी) कालिकोटको एेतिहासिक तेश्रो जिल्ला सम्मेलन भब्य रुपमा सफल पारौ!!
17/01/2017

यही माघ८-९ गते रास्कोट जाऔं ! नेकपा (माओबादी) कालिकोटको एेतिहासिक तेश्रो जिल्ला सम्मेलन भब्य रुपमा सफल पारौ!!

13/01/2017

कालिकोट माओवादी नेता को नाममा देउडा
१.रणबिर को थाइ घर छैन,भन्छन् क्रान्ति गर्छौ
देश मुक्त नहुदा सम्म, मर्या पनि मर्छौ
२. पहिलो पटक राज्य मन्त्री ,हितमन जि ले पाया
उइबेलाका चर्तित नेता, अहिले काँ हाराया
३. प्रकाण्ड फुल मन्त्री भया,भृकुटी सभासद फेरि पनि क्रान्ति मै छन् ,केही हुदैन बिपद
४. यटम समर बिराट पनि,लाग्याका छन् गाउँमा
कहिले जेलमा कहिले नेलमा,सहिदको नाउँमा
५. प्राकर्मी नाम सुनिन्न, क्षितिज नयाँ शक्ति
हावामा गफ उडाउन् लाग्या, भन्छन् देश भक्ती
६. प्रचण्ड का वल्ला घर जीवन जि को बाँस प्रज्वल कहिल्यै नदेखिन्या, क्या मान्दा हुन् आस
७. आर्दश को यक्लो पार्टी ,बैध्य बा को नाता
बिश्वप्रकाश कता होलान् , माथी पलातका
८. दुई दुई पटक आश देखाया,उज्ज्वल का पालामा
भित्र भित्रै सोझो मान्या , हाल्दिए जालमा
रचना :- बिबश

12/01/2017

प्रतिकृयावादी संसदीय ब्यबस्थाको भ्रममा नपरौ !
एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ !!

Address

Kalikot
Manma

Alerts

Be the first to know and let us send you an email when नेपाल कम्युनिस्ट पार्टी कालीकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल कम्युनिस्ट पार्टी कालीकोट:

Share