06/11/2025
ओखलढुंगा जिल्ला चम्पादेवी गाउपालिका वडा नम्बर ७ केउरीनी स्थित रहनुभाको श्री चञ्चला देवी मन्दिर मर्मत तथा पुनर्निर्माण अभियानप्रति आस्था र श्रद्धा प्रकट गर्दै सिगास गा.पा.-५ बैतडी श्री रबिन्द्र सिंह धामी ज्युले रु १०५५ ( एक हजार पचपना रुपैयाँ)सहयोग गर्नु भएको छ।समिति तर्फबाट हामी उहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दाछौ श्री चञ्चला देवीको आशीर्वादले उहाँको परिवारमा सुस्वास्थ्य, समृद्धि र सफलता रहोस् भन्ने कामना गर्द 🙏
जय श्री चञ्चला देवी 🙏