Gair Hanumaan Chowk

Gair Hanumaan Chowk Visit here to explore the article of the Village as the Market of this area.

The Place for humanity, integrity, cultural and social beliefs, traditional follows, educational institutions, unity in diversity, arts, excellence, talent and so on.

यस वर्ष वि. सं. २०८३ साल श्रावण महिनामा बोल बम काँवडिया सेवा समिति गैर हनुमान चौक द्वारा गरिएको जम्मा पैसा सङ्कलन अर्थात...
25/08/2026

यस वर्ष वि. सं. २०८३ साल श्रावण महिनामा बोल बम काँवडिया सेवा समिति गैर हनुमान चौक द्वारा गरिएको जम्मा पैसा सङ्कलन अर्थात् चन्दा संकलन र जम्मा खर्चको विवरण सार्वजनिक गरिएको छ। उक्त विवरण एकदम सही प्रत्यक्ष र एकदम ठिक रहेको व्यहोरा यस सेवा समितिका अध्यक्ष श्री रुपेश साहले जानकारी दिनुभएको छ। साथै यस्ता यस्ता कार्यक्रमको विभिन्न समय-समयमा विभिन्न सेवा सुविधाहरुको लागि कार्यक्रम सञ्चालन गर्न सहयोग गर्नुभएका सम्पूर्ण ग्रामवासीहरुलाई सेवा समिति गैर हनुमान चौकद्वारा धन्यवाद व्यक्त गरिएको छ।

यसमा कुनै प्रकारको आशंका भएको पाइएमा सेवा समिति तथा साँस्कृतिक कार्यक्रम आयोजना समितिलाई सम्पर्क गर्न सक्नुहुनेछ । धन्यबाद!

सम्पर्क व्यक्तिहरू:
१. रुपेश साह Rupesh Shah
२. राहुल साह Rahul Shah
३. सञ्जिप महतो

25/08/2026

#कार्यक्रम नं १
गैर जय हनुमान बोलबम काँवरिया युवा सेवा समिति तथा साँस्कृतिक कार्यक्रम आयोजना समिति गैर हनुमान चौक द्वारा आयोजित साँस्कृतिक कार्यक्रमको मिठो झलक प्रस्तुत गरिएको छ। हरेक वर्ष श्रावण महिनाको पावन अवसरमा स्थानीय बालबालिकाहरू द्वारा प्रस्तुत गरिने यो कार्यक्रम यस वर्ष पनि धेरै नै राम्रो भएको छ। यस कार्यक्रममा बोलबम गीत, मैथिली साँस्कृतिक गीत, भोजपुरी साँस्कृतिक तथा धार्मिक गीत र नेपाली राष्ट्रिय तथा साँस्कृतिक गीतको प्रस्तुत धेरै नै रमाइलो तरिकाले गरिएको छ।

हरेक वर्ष श्रावणमा आयोजना हुने यस कार्यक्रमले हाम्रा गाउँ तथा स्थानीय बालबालिकालाई आफ्ना कला प्रस्तुत गर्ने तथा कलालाई प्रस्फुटन गर्ने एउटा सही ठाउँ दिएको छ। बोलबम काँवरिया सेवाका साथ साथै यहाँका युवाहरुले बोलबम तथा भक्तजनहरूको रमाइलोको लागि यस कार्यक्रम को आयोजना भएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमको संयोजक तथा व्यवस्थापक Rupesh Shah तथा सम्पूर्ण गैर हनुमान चौक का युवाहरुको सहयोगबाट यस कार्यक्रम लाई सफल पारिएको छ।

जय बजरंगबली !
हर हर महादेव !!
बोलबम!!!
#बोलबम
#कार्यक्रम
#हरहरमहादेव

न्याय को माग
19/08/2026

न्याय को माग

सबैलाई निमन्त्रणा ! अवश्य आउनुहोला !!
19/08/2026

सबैलाई निमन्त्रणा !
अवश्य आउनुहोला !!

Happy Birthday Ramesh Ray sir. The pride of Gair. Stay happy forever 💓🥰💓
17/08/2026

Happy Birthday Ramesh Ray sir. The pride of Gair.
Stay happy forever 💓🥰💓

Address

Malangwa
Malangwa

Telephone

9801651146

Website

Alerts

Be the first to know and let us send you an email when Gair Hanumaan Chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share