25/07/2023
#टिकटक लाइभ गेममा थोरै पैसाको लोभ यस्ता किसिमको #अश्लील , #अनौठो र घिन लाग्दो क्रियाकलाप हुँदै ।।
#देशको भविष्य नै #संकटमा हुने अवस्थामा पुग्दा पनि सम्बन्धित निकाय मौन किन ? के देशका नेताहरुले यस्ता #विकृतिको बारेमा आवाज उठाउनु पर्दैन र ?