Shree Janki Laxmi Basic School

Shree Janki Laxmi Basic School Rural muncipality Kaudena-7,Sakraul,Sarlahi

06/10/2025

भोलि मिति 2082 साल असोज 21 गते मंगलवार देखी यस श्री जानकी लक्ष्मी आधारभूत बिधालय कौडेना 7 सकरौलमा अध्ययनरत छात्र छात्रा तथा सम्पूर्ण अभिभाक शिक्षक तथा कर्मचारीज्यु हरु मा जानकारी गराइन्छ कि बिधिवत रुपमा पठन पाठन बिहान 10 बजे देखि संचालन हुने ब्यहोरा सुचित गरिन्छ| त्यसर्थ बिद्यालय मा आनिवार्य उपस्थितका लागि अनुरोध छ
नवल प्रसाद यादव
प्र. अ.

14/09/2025

विघालय सँचालन भइसकेकोमा सम्पुर्ण छात्र छात्रा विधालयमा उपस्थित हुन जानकारी गराइन्छ ।

09/09/2025
कक्षा ८ को वार्षिक परीक्षा २०७९ को प्रोग्राम
01/03/2023

कक्षा ८ को वार्षिक परीक्षा २०७९ को प्रोग्राम

18/01/2023

भोली 2079/10/05 गते बलिदान दिवसको अवसरमा विधालय बन्द रहने व्यहोरा साथ जानकारी गराइन्छ।

29/08/2022

विधालय कर्मचारी संध र नेपाल सरकार बिच बर्ता हुने सहमती भए पछी बन्दको सवै कार्यक्रम स्थगन भएकोमा मिति २०७९।०५।१४ देखि विधालय पुर्व समय १० वज्जे देखि संचालन हुने जानकारी गराइन्छ ।

04/08/2022

श्री जानकी लक्ष्मी आधारभुत विधालय कौडेना ७ सक्रौल
क्र. स. विषयसम्बन्धी क्रियाकलाप पाठ्यघण्टा (Credit hour) वार्षिक कार्यघण्टा
१ भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (नेपाली) ५ १६०
२ भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (अङ्ग्रेजी) ४ १२८
३ गणितीय सिप विकाससम्बन्धी क्रियाकलाप ४ १२८
४ विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षासम्बन्धी क्रियाकलाप ४ १२८
५ सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलाप ४ १२८
६ मातृभाषिक सिप/स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलाप ५ १६०
जम्मा २६ ८३२ धन्टा
अधारभुत शिक्षा (कक्षा १ देखि ३) को पाठ्यक्रमको संरचना

Address

Kaudena Rural Municipality-7 Sakraul
Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janki Laxmi Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category