Ravi Jaiswal

Ravi Jaiswal Ravi Jaiswal

03/09/2025
26/08/2025

झापाको बिर्तामोडमा तिजको दिन देखिएको रौनक.

26/08/2025
Live From Pashupati: दर्शन अनि रमाइलो!
26/08/2025

Live From Pashupati: दर्शन अनि रमाइलो!

रौतहट सुटकेसमा श'व भेटिएको २६ बर्षिया रुविको बारेमा नयाँ रहस्य खुलेको छ ।  प्रहरीका अनुसार श'व फाल्नका लागि ५ सय रुपैयाँ...
25/08/2025

रौतहट सुटकेसमा श'व भेटिएको २६ बर्षिया रुविको बारेमा नयाँ रहस्य खुलेको छ । प्रहरीका अनुसार श'व फाल्नका लागि ५ सय रुपैयाँमा ई-रिक्सा भाडामा लिइएको थियो। बाटोमै रिक्सा बिग्रिएपछि आरोपितले सुटकेस सडकमै छाडेर फरार भएका थिए। भाडामा दिएको ई-रिक्साका चालक लक्ष्मण महरा पक्राउ परेका छन्। उनले सामान मात्रै हो भनी बोकिदिएको बताएका छन्।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मुख्य आरोपी विदेशबाट फर्किएका व्यक्ति हुन्। उनी रुबीसँग लामो समयदेखि सम्पर्कमा रहेका थिए। विदेशबाट ल्याएको सुटकेसमै रुबीको श'व प्याक गरी फालिएको प्रमाण फेला परेको छ। संलग्न व्यक्तिको पहिचान भइसकेको रौतहट प्रहरीले जनाएको छ।

21/07/2025

श्रावण महिना मा महादेव को सुरक्षा कब्य

बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर दुर्घटना भएको छ ।😥Ps.उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्...
21/07/2025

बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर दुर्घटना भएको छ ।😥
Ps.उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

21/07/2025

श्रावन महिना को सोम्बारि ब्रत कति जना ले बस्नु भयो ।

बानेश्वरमा एक युवतीमाथि ब'ला'त्कार गरेको आरोपमा मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्।
20/07/2025

बानेश्वरमा एक युवतीमाथि ब'ला'त्कार गरेको आरोपमा मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्।

Address

Sarlahi
Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Ravi Jaiswal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share