24/06/2020
मलंगवा न पा - २, पब्लिक स्कूलको छेउमा पोखरी को डिलको निर्माण कार्य विस्तृत विवरण, योजना को नाम, लागत रकम उलेख हुने गरी जानकारीको लागि बोर्ड राख्नु पर्ने, हामी लाई थाहा भए अनुसार रु ८०,००,००० ( अस्सी लाख) एस्टिमेट अनुसार गुणस्तरीय काम न भए को ले वार्ड को जनता बाट अनुगमन र विरोध न भए को मा व्यापक भ्रष्टाचार हुने सम्भावना छ आर्थिक बाडं फाडं र कमिसन को चहल खेल को कारण सम्बन्धित निकाय मौन छ । कतै बाट अनुगमन भै रहेको छैन । हाम्रो सन्तति को लागि हामी सचेत हौ । विकास निर्माण कार्य मा भ्रस्टाचार कोरोना महामारी जस्तै हो । जब सम्म भ्रस्टाचार अन्त्य हुँदैन तब समा विकाशको अनुभूति हुँदैन ।
"भ्रस्टाचारी लाई भाहिस्कर गरौं "