28/05/2026
मुम्बईबाट आउनुभएका मेरा आदरणीय तथा सफल व्यवसायी मित्रहरू श्री प्रविण पाटिल जी र श्री किशोर पाटिल जीसँग काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मीय भेटघाट।
नेपालको माटो, संस्कार र अतिथिप्रतिको सम्मान सधैं विशेष रहने गर्दछ।
जय पशुपतिनाथ 🙏🏻