बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari

  • Home
  • Nepal
  • Mahendranagar
  • बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari

बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari नगरपालिका को यो page आधिकारिक हो

अत्यधिक गर्मी सम्बन्धी नगरवासीहरूलाई अत्यावश्यक सूचना ।हाल बढ्दो गर्मी तथा तातो हावाको प्रभावका कारण जनस्वास्थ्यमा प्रति...
03/06/2026

अत्यधिक गर्मी सम्बन्धी नगरवासीहरूलाई अत्यावश्यक सूचना ।

हाल बढ्दो गर्मी तथा तातो हावाको प्रभावका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले नगरवासीहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गर्दछौ।
गर्मीबाट बच्न प्रशस्त मात्रामा स्वच्छ पानी तथा झोल पदार्थ सेवन गर्नुहोस्, अत्यावश्यक कामबाहेक दिउँसोको समयमा लामो समय घाममा नबस्नुहोस्, हल्का तथा सुती कपडा लगाउनुहोस् र बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्नुहोस्।
टाउको दुख्ने, चक्कर आउने, अत्यधिक थकान महसुस हुने, ज्वरो आउने वा बेहोस हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
सुरक्षित रहौं, स्वस्थ रहौं। अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाऔं।
बराहक्षेत्र नगर प्रमुख सचिवालय

दमकल सेवा थप अबरुद्ध हुने सम्बन्धि सूचना।।
30/05/2026

दमकल सेवा थप अबरुद्ध हुने सम्बन्धि सूचना।।

नगरपालिकाको जेष्ठ नागरिक सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत वडा नं ४ मा टोल टो...
26/05/2026

नगरपालिकाको जेष्ठ नागरिक सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत वडा नं ४ मा टोल टोलमा पुगेर सेवा पुर्याउदै स्वास्थ्य चौकी स्वास्थ्यकर्मी ज्युहरु ।

नगरपालिकाको जेष्ठ नागरिक सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत वडा नं ६ मा टोल टो...
26/05/2026

नगरपालिकाको जेष्ठ नागरिक सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत वडा नं ६ मा टोल टोलमा पुगेर सेवा पुर्याउदै प्रथामिक स्वास्थ्य चौकी महेन्द्रनगरका स्वास्थ्यकर्मी ज्युहरु ।

४ दिन दमकल सेवा अबरुद्ध हुने सम्बन्धि सूचना।।
26/05/2026

४ दिन दमकल सेवा अबरुद्ध हुने सम्बन्धि सूचना।।

फोहोर व्यवस्थापन गर्ने सम्बन्धी सार्वजनिक सूचना
25/05/2026

फोहोर व्यवस्थापन गर्ने सम्बन्धी सार्वजनिक सूचना

दमकल सेवा अबरुद्ध हुने सम्बन्धि सूचना।।
25/05/2026

दमकल सेवा अबरुद्ध हुने सम्बन्धि सूचना।।

सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना।।
20/05/2026

सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना।।

बराहक्षेत्र नगरपालिका भित्रका बिद्यालयहरुको SEE नतिजा।।।
13/05/2026

बराहक्षेत्र नगरपालिका भित्रका बिद्यालयहरुको SEE नतिजा।।।

कृषि विकास शाखाको सूचना।
12/05/2026

कृषि विकास शाखाको सूचना।

Address

बराहक्षेत्र नगरपालिका
Mahendranagar
56703

Alerts

Be the first to know and let us send you an email when बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari:

Share