30/05/2026
सूचना! सूचना! सूचना!
visit date सारिएको सम्बन्धि सूचना ।
यस कार्यालयबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका लागि अनलाइनबाट आवेदन दिई मिति २०८३/०२/१७गते आइतबार लागि office visit date प्राप्त गर्नुभएका आवेदकहरुले मिति २०८३/०२/१८ गते सोमबार दिन कार्यालयमा Biometric दर्ता गराउन हुन सम्पूर्ण आवेदकहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।