श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प

  • Home
  • Nepal
  • Mahendranagar
  • श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प

श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प श्री सिद्धनाथ माध्यमिक विद्यालय मुसेपानी
वेदकोट Shree Siddhanath Secondary School

19/06/2026

ताताे लहर सम्बन्धी ।

SEE परीक्षा मा सबै भन्दा बढी GPA ल्याउने दुई विद्यार्थी लाई दश दश हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको अवस्था। बाँकी फोट...
19/06/2026

SEE परीक्षा मा सबै भन्दा बढी GPA ल्याउने दुई विद्यार्थी लाई दश दश हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको अवस्था। बाँकी फोटा बोलिरहेका छन्

19/06/2026

एउटा शिक्षकको मनको कुरा

विद्यार्थीले गृहकार्य गर्दैन, पढेर आउँदैन, कक्षामा हल्ला गर्छ, साथीसँग कुरा गरेर पढाइ बिगार्छ, शिक्षकको कुरा सुन्दैन, अनुशासन देखाउँदैन। शिक्षकले बारम्बार सम्झाउँछ, सिकाउँछ, सुधार्ने प्रयास गर्छ।
तर जब शिक्षकले अलिकति गाली गरेर वा सचेत गराएर सही बाटोमा ल्याउन खोज्छ, धेरैजसो अवस्थामा अभिभावक विद्यालयमा आएर शिक्षकसँग नै रिसाउँछन्। विद्यार्थीको गल्तीभन्दा पनि शिक्षकको गल्ती खोज्न थाल्छन्।
यदि घरबाट साथ र सहयोग नपाउने हो भने विद्यार्थीमा परिवर्तन कसरी आउँछ? एउटा बिरुवालाई स्याहार नगरी राम्रो फलको आशा गर्न सकिँदैन। त्यसैगरी विद्यार्थीको राम्रो भविष्यका लागि शिक्षक र अभिभावक दुवैको समान भूमिका हुन्छ।
शिक्षकको गाली घृणाले होइन, विद्यार्थीको उज्ज्वल भविष्यको चिन्ताले भरिएको हुन्छ। आजको सानो सम्झाइले भोलिको ठूलो गल्ती रोक्न सक्छ। त्यसैले विद्यार्थी, अभिभावक र शिक्षक सबैले एकअर्कालाई दोष दिने होइन, सहकार्य गरेर विद्यार्थीको व्यवहार र भविष्य सुधार्नेतर्फ लाग्न आवश्यक छ। ✍️🙏सामाजिक सञ्जालबाट साभार

यस श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प ,ले आज 2083/02/29 गते शनिवार यस विद्यालय का वालविकास...
13/06/2026

यस श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प ,ले आज 2083/02/29 गते शनिवार यस विद्यालय का वालविकास लगायत सबै शिक्षक शिक्षिका हरु लाई वि व्य समिति को निर्णय अनुसार दुई दिने तालिम (TPD मोडल) गंगा दत्त सर को सहजीकरण मा पहिलो दिन बाँकी फोटा हरु आफैं बोली रहेका छन्...

07/06/2026
वि व्य समिति ले नव पदस्थापित शिक्षक तथा शिक्षिका लाई स्वागत गरेका अवस्था.....
06/06/2026

वि व्य समिति ले नव पदस्थापित शिक्षक तथा शिक्षिका लाई स्वागत गरेका अवस्था.....

31/05/2026

Address

Musepani
Mahendranagar
10400

Telephone

+9779848790050

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री सिद्धनाथ मा वि मुसेपानी, वेदकोट न पा ६,कंचनपुर जिल्ला, सु प:

Share

Category