28/02/2026
अब केवल ५ दिन बाँकी! 🗳️
राष्ट्र, धर्म र पहिचानको रक्षाका लागि यसपटक हलो चिन्हमा मतदान गरौँ।
कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार पूर्ण बहादुर चन्दलाई जिताएर स्थायित्व, सुशासन र समृद्धिको बाटो रोजौँ।
फागुन २१ गते, हलोमा छाप लगाऔँ — राष्ट्रवादी शक्तिलाई मजबुत बनाऔँ।
Purna Chand