30/04/2025
अमेरिकामा पढ्दै आइरहेका नेपाली विद्यार्थीहरू बाट सञ्चालित "Trinket for Education" नामक अमेरिकन संस्था बाट नेपालमा पढ्दै गरेका मेहनती र प्रतिभावान विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने क्रममा हाम्रो यस "आदर्श विकास युवा क्लब" बाट छनोट भएका रोजित सार्की लाइ उक्त छात्रवृत्ति को प्रमाणपत्र हस्तान्तरण गराइदिनु भएकोमा "Trinket for Education" संस्था का महासचिव आदरणीय व्यक्तित्व श्री Aashutosh Bhatt ज्यूलाई हाम्रो यस क्लबका तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं। 🙏🥰
साथै आफ्नो देशभन्दा बहिर बसे पनि आफ्नो देशका विद्यार्थी भाइबहिनीहरू लाई शिक्षामा सहयोग गर्न हेतु यस किसिमको संस्था खोली सहयोग गर्नुभएको मा "Trinket for Education" का सम्पूर्ण सदस्यहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ।