सँगसँगै

सँगसँगै कोभिड महामारीको यो समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले सुरु गरिएको अभियान हो ।

कोभिड महामारीको यो समयमा कोभिडको दोस्रो लहरको जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले सुरु गरिएको अभियान हो । जसअन्तर्गत हामीले व्यक्ति, समुदाय स्तरका समूह, सञ्जाल, स्थानीय सरकार, स्वास्थ्य चौकी तथा अस्पताल तथा यससँग सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी अघि बढिरहेका छौँ ।

उद्धेश्यः
- अक्सिजनको जोहो गर्ने ।
- स्वास्थ्य सामग्री उपलब्ध गराउने ।
- प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकत

ा परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने ।
- राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने ।
- कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने ।

16/09/2025

सक्रिय हुँदै बेलौरीका जेन-जी तथा युवाहरू

सडक तथा विकास निर्माण कार्य शीघ्र गर्न नगरपालिकालाई निरन्तर दबाब

#कञ्चनपुर #बेलौरी #सडक #बेलौरी_नगरपालिका #युवा #जेनजी

हाम्रो समाज अनि देशलाई आपतविपत पर्न गएको स्थितिमा समभावको भावना राख्दै युवा उर्जालाई सामाजिक रुपान्तरणको उदेश्यमा सदुपयो...
08/11/2023

हाम्रो समाज अनि देशलाई आपतविपत पर्न गएको स्थितिमा समभावको भावना राख्दै युवा उर्जालाई सामाजिक रुपान्तरणको उदेश्यमा सदुपयोग गर्ने हिसाबले यहि समुदाय, समाज र देशभरका शुभचिन्तकज्युहरुको हौसलामा स्थापित संगसगै नेपाल हिजो देश कोरोनाको चपेटामा परिरहेको अवस्थामा कंचनपुर र आज विनाशकारी भुकम्पको कारण हताहत हुन पुगेको रुकुमको घाउमा थोरै भएपनी मल्हम पट्टि लाउने प्रयास गरेका छौं।

हामीलाई बहराइन, कतारबाट सह्योग गर्नु हुने सम्पुर्ण आदरणीय व्यक्तित्वहरुमा धेरैधेरै धन्यवाद।

संगसंगै हिजो पनि, आज पनि र भोलि पनि हजुरहरु संगसंगै हुनेछ।

The wait is finally over! We are thrilled to announce that our website is now ready. We've put in a lot of effort to mak...
28/07/2023

The wait is finally over! We are thrilled to announce that our website is now ready. We've put in a lot of effort to make this happen, and we are proud to announce that it's ready now.

But that's just the beginning! We are actively working on developing new ideas and activities that are geared toward helping and empowering the community. This achievement wouldn't have been possible without the unwavering support and assistance of numerous individuals. We extend our heartfelt gratitude to each and every one of you who played a vital role in making this vision a reality.

As we step ahead, we look forward to engaging with the community, listening to your feedback, and forging meaningful connections. Together, we can create an empowering and enriching platform that addresses the needs and aspirations of our communities.

Stay tuned as we embark on this exciting journey of growth, impact, and community-driven initiatives. The best is yet to come!
"Together, we can make a difference"

Sangsangai nepal Together, we can make a differencE Who We Are? We are a dynamic, women and youth-led non-government organization based in Kanchanpur District of Sudurpaschim Province. We focus on Disaster Risk Reduction, Climate Justice, Youth Empowerment, Gender and Social Inclusion, and Good Gove...

नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !
14/04/2023

नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !

र हामी समाज कल्याण परिषद्मा आवद्ध भयौं । अब सँगसँगै केही गर्नुपर्छ है ।
23/01/2023

र हामी समाज कल्याण परिषद्मा आवद्ध भयौं । अब सँगसँगै केही गर्नुपर्छ है ।

03/05/2022

"हाम्रो मत हाम्रो भविष्य"
हो, हामीले दिने मतमा हाम्रो भविष्य छ । हाम्रो ठाउँको विकास छ । देशको विकास छ। आफनो गाउँठाउँको विकास र आफनो भविष्यका लागि तपाई कस्तो नेतृत्वकर्तालाई मतदान गर्नुहुन्छ त ? आफना कुरा हामीसंग साट्नुहोस् । तपाईका कुरा हामी तपाईको ठाउँमा उठ्नुभएका सम्बन्धित उम्मेदवारसम्म पुर्याउनेछ । आफनो कुरा छोटो भिडियोमा रेकर्ड गरि सँगसँगै नेपालको पेजमा पठाउन सक्नुहुनेछ ।
"मतदान गर्नु हाम्रो दायित्व र अधिकार हो । आफनो दायित्व र अधिकारको सहि सदुपयोग गरौं । मतदान गर्नु अघि सोचौं र निष्पक्ष मतदान गरौं ।"
#हाम्रोमतहाम्रोभविष्य

नव बर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !!
14/04/2022

नव बर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !!

पुनर्वास नगरपालिका अन्तर्गत त्रिभुबनबस्ती स्वास्थ्य चौकीको कोभिड १९ विरूद्वको खोप लगाउने सम्बन्धि सुचना ! !
10/01/2022

पुनर्वास नगरपालिका अन्तर्गत त्रिभुबनबस्ती स्वास्थ्य चौकीको कोभिड १९ विरूद्वको खोप लगाउने सम्बन्धि सुचना ! !

बेलौरी नगरपालिकाको कोभिड १९ विरूद्वको खोप लगाउने सम्बन्धि सुचना ! ! Man Bahadur Chand G-ovinda Bdr Bist
10/01/2022

बेलौरी नगरपालिकाको कोभिड १९ विरूद्वको खोप लगाउने सम्बन्धि सुचना ! ! Man Bahadur Chand G-ovinda Bdr Bist

We feel honored and delighted to receive this certificate of appreciation. Thank you to an Organization YUWA 😊
24/12/2021

We feel honored and delighted to receive this certificate of appreciation. Thank you to an Organization YUWA 😊

20/12/2021

Address

Kanchanpur
Mahendranagar
10404

Telephone

+9779863646257

Website

Alerts

Be the first to know and let us send you an email when सँगसँगै posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सँगसँगै:

Share

Category