19/04/2021
JOB DETAIL
Category
Information Technology (IT)
No. Of Openings
1
Job Level
Mid Level
Education
Bachelors in Information Technology
Minimum Age
21 Years
Maximum Age (Fresher)
35 Years
Maximum Age (Experienced)
40 Years
JOB DESCRIPTION
स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ”
बूढानीलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हात्तिगौडा, काठमाण्डौ
बागमती प्रदेश, नेपाल
सूचना प्रविधि अधिकृतके सेवा करारमा लिने सम्बन्धी सूचना
सूचना प्रकाशित मिति : २०७८/०१/०५
सूचना नं. ६८/०७७/०७८
प्रस्तुत विषयमा यस बूढानीलकण्ठ नगरपालिकाको लागि तर्पशलको संख्या र योग्यता भएको कर्मचारी करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनमित्र माग बमोजिमको विवरण र यस नगरपालिकाको राजश्व शाखामा राजश्व तिरेका रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
१ योग्यता : लोक सेवा आयोगले लिने "कम्प्युटर अधिकृत " पदको न्युनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information and Communications Technologies वा सो सरहको विषयहरु मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCIS, BCA, BEIT, Bsc IT, Bsc CSIT, BE Electronics and Communication Engineering वा BTech Electronics and Communication Engineering) उपाधि प्राप्त गरेको हुनुपर्नेछ
२ आवश्यक कागजात : व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र
नेपाल बाहिरको प्रमाणपत्र भए नेपालको विश्वविद्यालयबाट समकक्षता निर्धारण गरिएको प्रमाण ।, कार्य ।
अनुभवको प्रमाणपत्रहरु स्वयं उम्मेदवारले दस्तखत गरेर प्रमाणित गरी पेश गर्नु पर्नेछ ।
३ कार्य विवरण (TOR) : प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम (PLGSP) को शर्त बमोजिम
बूढानीलकण्ठ नगरपालिकाको वेवसाईट www.budhanilkanthamun.gov.np को गृहपृष्ठमा उल्लेख
भएको सूचना तथा कार्यालयको आवश्यकता अनुसार हुनेछ ।
४ परिक्षाको किसिम : संक्षिप्त सूची (Short List), सिप परिक्षण र अन्तरवार्ता
५ दरखास्त दिने अन्तिम मिति: २०७८/०१/१९ गते सम्म
६ आवेदन दस्तुर : रु १०००।०० (एक हजार) मात्र
७ तलव : नेपाल सरकारले तोकेको अधिकृत स्तर छैठौँ तहको सुरु तलव स्केल बरावर हुनेछ ।
८ उमेर : पुरुषको हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तथा महिलाको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
९ परिक्षाको मिति : संक्षिप्त सूची (Short List) प्रकाशित गर्दा जानकारी गराईनेछ ।
१० सेवा करार अवधि :-२०७८ आषाढ मसान्त सम्म ।
११ दरखास्त फारम तथा अन्य थप जानकारीको लागी नगरपालिकाको वेवसाईट www.budhanilkanthamun.gov.np मा हेर्न वा नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत

Recommend to your friend
Deadline
May 2, 2021
कोरोना भाइरसबाट आफु पनि बचौँ, अरुलाई समेत बचाउन सजकता अपनाऔँ ।