Soiya Mahila Swabalambi Sanstha

Soiya Mahila Swabalambi Sanstha Women empowerment, Youth empowerment and Quality education

Safety Education and Crime Prevention Program was successfully conducted across 7 different schools with the objective o...
22/02/2026

Safety Education and Crime Prevention Program was successfully conducted across 7 different schools with the objective of increasing safety awareness among students. The sessions covered important topics including crime prevention, drug abuse, cyberbullying, child marriage, social media security, along with informative videos and a motivational speech.

The program was facilitated by Assistant Sub-Inspector Ms.Pratiksha Kunwar and the active participation, enthusiasm, and full cooperation of students from all seven schools made the program highly effective and impactful.
Awareness is the first step toward building a safer and responsible society.

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित
17/02/2026

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

रुपन्देहीको देवदह नगरपालिका क्षेत्रमा विद्यार्थीलाई लक्षित गरी साइबर सुरक्षा तथा साइबर अपराध रोकथामसम्बन्धी .....

https://www.facebook.com/share/p/1AwwgM3gvj/
12/02/2026

https://www.facebook.com/share/p/1AwwgM3gvj/

सोईया महिला स्वावलम्बी संस्थाले गल्स फस्ट फण्ड परियोजना अन्तर्गत अति आवश्यक बालबालिकाका अभिभावकलाई आर्थिक रूप....

https://www.facebook.com/share/p/1AT8GzFVmK/
10/02/2026

https://www.facebook.com/share/p/1AT8GzFVmK/

सोईया महिला स्वावलम्बी संस्थाले आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सहयोग प्रदान गरे.....

Thank you so much 😊 Simrik Aawaj - सिम्रिक आवाज
08/02/2026

Thank you so much 😊 Simrik Aawaj - सिम्रिक आवाज

रुपन्देहीको देवदह नगरपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर सुरक्षा तथा साइबर अपराध रोकथामसम्बन्धी सचेतनामू...

हाम्रो विद्यालय बालक्लबका भाइबहिनीहरूसँग जिवन उपयोगी शिक्षा सम्बन्धी बैठकहरु सफलतापूर्वक सम्पन्न भएको छ । बैठकमा बालबालि...
05/02/2026

हाम्रो विद्यालय बालक्लबका भाइबहिनीहरूसँग जिवन उपयोगी शिक्षा सम्बन्धी बैठकहरु सफलतापूर्वक सम्पन्न भएको छ । बैठकमा बालबालिकाको दैनिक जीवनमा आवश्यक पर्ने सीप, व्यवहार, निर्णय क्षमता, आत्मविश्वास, सहकार्य, राम्रो छुवाइ , नराम्रो छुवाइ , महिनावारी स्वास्थ्य, आमा बुवासङ कुराकानी , यौन तथा प्रजनन स्वास्थ्य, बाल अधिकार, बाल बिकास, नेतृत्व विकास तथा सुरक्षित व्यवहारका विषयमा अन्तरक्रियात्मक छलफलका क्रममा सहभागी भाइबहिनीहरूले आफ्नो अनुभव, जिज्ञासा र सुझावहरू पनि खुलेर राख्नुभयो। समूह कार्य, प्रश्न–उत्तर र छोटो अभ्यासमार्फत सिकाइलाई अझ रोचक बनाइएको यस्ता बैठकहरूले बालबालिकामा सकारात्मक सोच, जिम्मेवारी बोध र जीवन सीप विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।

🙏 सहभागी सबै भाइबहिनीहरू तथा सहयोगी शिक्षक/सहयोगीजनलाई धन्यवाद।🙏

Late post ७ वटै विद्यालयहरूमा *महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन तालिम* सफलतापूर्वक सम्पन्न गरियो। 🩸📚  विद्यार्थ...
05/02/2026

Late post
७ वटै विद्यालयहरूमा *महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन तालिम* सफलतापूर्वक सम्पन्न गरियो। 🩸📚
विद्यार्थी, अभिभावक र शिक्षकहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रम अत्यन्त प्रभावकारी रह्यो। र देवदह नगरपालिका वडा नम्बर १२ मा अवस्थित सिक्टहन स्वास्थ्य चौकिका इन्चार्ज रेशम बहादुर सुनार ज्युले हामिलाइ साथ दिएर उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो ।
महिनावारीको विषयमा खुला संवाद गर्दै सचेतना फैलाउने दिशातर्फ सँगै अघि बढ्दैछौं। साथै सात विधालयका सम्पुर्ण प्रमुख एवम प्रतिनिधि ज्युहरुलाइ धन्यवाद दिनचाहान्छौ ।🙌
#महिनावारीस्वास्थ्य #सचेतनामूलककार्यक्रम

“The Lumbini Province-level Girls Summit was successfully conducted at Dreamland Hotel 🎉Organized by five partner organi...
01/02/2026

“The Lumbini Province-level Girls Summit was successfully conducted at Dreamland Hotel 🎉
Organized by five partner organizations—SMSS, CIN, FFN, FkDF, and DAFUO—the summit was filled with meaningful discussions, powerful experience sharing, and collective learning. Our child club members also showcased their talents and performances during the program, making it even more inspiring.
We are grateful to all the team members, partners, and participants who made this program impactful and successful. Together, we move forward for girls’ leadership and empowerment 💪✨”

21/01/2026

Wellcome to the principal , teachers ,child represented member of child club KP colleag intend teachers , Annemette Anne Mette Nordfalk who is manager of school life in nepal and patner organization of soiya mahila Swabalambi Sanstha

भावपुर्ण श्रध्दाञ्जलि  यस सोइया महिला स्वाबलम्बी सस्था देवदह -०४ का ब्यवस्थापक श्री मेनुका न्यौपानेकी ममतामयी आमा तथा ले...
04/01/2026

भावपुर्ण श्रध्दाञ्जलि
यस सोइया महिला स्वाबलम्बी सस्था देवदह -०४ का ब्यवस्थापक श्री मेनुका न्यौपानेकी ममतामयी आमा तथा लेखापाल श्री राधिका डुम्रेकी सासु आमा लगायत हामि सबैकी अभिभावक श्री रुका न्यौपाने ज्युको यही मिति २०८२ पुस १७ गते बिहिबारका दिन ७७ वर्षको उमेरमा भएको स्वर्गरोहणले हामी सबैलाइ अत्यन्तै दु:खी तुल्याएको छ ।दु:खको यस घडीमा दिवङ्गत आमाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारणा गर्ने शक्ति इस्वरले प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गर्दछौ ।

केशुमाया श्रेष्ठ
अघ्यक्ष
सोइया महिला स्वाबलम्बी सस्था परिवार
देवदह -०४ रुपन्देही

जो जस सङ सम्बन्धित छ।
22/12/2025

जो जस सङ सम्बन्धित छ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत हाम्रो संस्थाको तर्फबाट र्‍यालीमा लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर...
10/12/2025

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत हाम्रो संस्थाको तर्फबाट र्‍यालीमा लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगर ज्युलाई धेरै धेरै धन्यवाद । साथै सहयोग,समन्वय र सहकार्य गर्नुहुने सबै प्रति हार्दिक धन्यवाद छ गरिएको सक्रिय सहभागिता।
हिंसा होइन, सम्मान चाहिन्छ — महिला हिंसा अन्त्यका लागि आजैबाट पहल गरौं।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Soiya Mahila Swabalambi Sanstha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category