Lekhnath acharya

Lekhnath  acharya one best book is equal to hundred good friends but one good friend is equal to a library.

08/05/2017
08/05/2017

राम्ररी दृष्टि सफा गरेर हिँडियो भने दुर्घटनामा
परिंदैन अन्यथा कतै ठोक्किन्छ, कतै लडिन्छ,
कतै खाल्डोमा परिन्छ यस्तैयस्तै हुन्छ
जीवनको गन्तव्य .......!!!!!!

11/09/2016

ती ब्याक्ति जिबन मा सफल हन्छन र
भयकापनि छन ती हुन जीवन
चलाउनको लागि चाहिने घर कार अनेकसम्पति मा ध्यान फोकस
गनुभन्दा ।अाफुले गने र गरिरहेको राम्रो काम मा100%
फोकस गनु । अनि सप्पति त हजुर ले चाहे भन्दा धेरै
कमाउन सकिन्छ दिमाग हजुर को ईच्छा मा लगाउनको साटो
काममा लगाउनुहोस अनि हेनुस एकदिन मिराकल हुनेछ।

10/09/2016

जनावरहरूमा एक अनौठो गुण हुन्छ-
उनीहरूले बच्चाहरू आफ्नो आहारा आफै
खोज्न सक्ने हुँदा बित्तिकै उनीहरूलाई
आफूभन्दा टाढा धपाइहाल्छन तर मान्छे
जात भने- अठ्ठाइस
वर्षको छोरो घरमा टिभी हेरेर बस्छ
साठी वर्षको बाऊ छोरालाई
सम्पति जोडिदिन रातदिन
चौकिदारी गर्छ

10/09/2016

सम्बन्ध जति नै खराब किन नहोस
त्यस्लाइ कहिल्यै नतोड्नुहोस
कारण
पानी जति फोहोर भए पनि
आगो त निभाउँछ ।

10/09/2016

नया सोचबाट नै नया सफलता मिल्दछ।त्यसैले अतितलाई
समझिएर टोलाएर बस्नु भन्दा केही नया काम
गरौं सफलता मिल्नेछ ।

10/09/2016

हिन्दा हिन्दा लागेको थकान पीडा हरु बरु
केही दिनको आरम पछि ठिक हुन्छ तर मनको
थकान अनि पीडा जति आराम गर्यो त्यति बढ्दो
रहेछ

10/09/2016

जिन्दगीमा असल मान्छेहरु खोजेर नहिंड,
सक्छौ आफै असल बनेर देखाइदेउ,
के थाहा, तिमीलाई भेट्दा उसको
खोजी पुरा हुन्छ कि ।

10/09/2016

हाम्रो जीवनमा ठुलो परिवर्तन तब आउँछ जब
हामी आफ्ना लागि निर्धारण लक्ष्य प्राप्त
गर्न
कुनै पनि अत्यावश्क कुरा सिक्न सक्ने कुरामा बिश्वस्त
हुन्छौ
। दोश्रो कुरा, हाम्रो जीवनमा ठुलो सफलता तब
मिल्छ जब 'मेरा लागि म आफैले गर्नुपर्छ, अरु कसैले केहि
गरिदिनेवाला छैन' भनेर जान्दछौ । मान्छे केहि हुन्छ र बन्छ
भने आफ्नो शक्ति, सामर्थ्य र बुद्धिमत्ताले हुन्छ । ।

10/09/2016

money is a good servant but a bad master.

Address

Lumbini
Lumbini

Telephone

9779847237701

Website

Alerts

Be the first to know and let us send you an email when Lekhnath acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category