रास्ट्रिय स्वतन्त्र पार्टी समर्थक गुल्मी

  • Home
  • Nepal
  • Lumbini
  • रास्ट्रिय स्वतन्त्र पार्टी समर्थक गुल्मी

रास्ट्रिय स्वतन्त्र पार्टी समर्थक गुल्मी पुरानो होइन नयाँ सोच बिचार भएका युवाहरु एक हौं ❣️💐🇳🇵

15/07/2026

सम्सद मा जब सम्म महाबिर पुन ले आन्दोलन गर्नुहुन्न तब सम्म देश ठिक गतिमा चलेको छ भन्ने बुझ्नुपर्छ ❣️🙏🇳🇵

13/07/2026

सरकारले गलत गर्दा बिरोध गर्न पाइन्छ सल्लाह सुझाव दिन पाइन्छ सरकार विरुद्ध सान्तीपुर्ण आन्दोलन गर्न संविधान ले दिएको छ तर गरिब जनता माथी टेकेर राजनीतिको रोटी सेक्न आएका समाज मा अराजकता फैलाउने भ्रष्ट झोलेहरुलाइ तह लगाउने बेला भएको छ! #

13/07/2026

के बोल्दै हुनुन्छ श्री पाँच प्रचण्ड 17 हजार महाराज धिराज जि 😜😜
गलत गरेपछी डर त लाग्ने रैछ नि अब नख्खु जाने तयारी गर्दा हुन्छ 🤭 ゚viralシfypシ゚ Rastriya Swatantra Party - RSP

पत्रकारहरु त नाम को मात्रै राज्य को चौथो अंग होकाम त पार्टी को झोले बन्नु बाहेक अरु देखिदैन 🙄
13/07/2026

पत्रकारहरु त नाम को मात्रै राज्य को चौथो अंग हो
काम त पार्टी को झोले बन्नु बाहेक अरु देखिदैन 🙄

11/07/2026

गणेश नेपालीको लास माथी राजनीतिको रोटी सेक्न माइतीघर पुगेका श्रम संस्कृती पार्टी का नेता आरेन राई लाई युवाहरुले लखेटेका छ्न !
゚viralシfypシ゚ 😂😜🤭

10/07/2026

Rastriya Swatantra Party - RSP

B***n सरकारले बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ परिवार का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वि...
02/07/2026

B***n सरकारले बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ परिवार का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको छ! हार्दिक धन्यवाद
Rastriya Swatantra Party - RSP

यसो त गर्नै पर्ने हो गर्नै पर्छ 🔔🔔🔔  Rastriya Swatantra Party - RSP
29/06/2026

यसो त गर्नै पर्ने हो गर्नै पर्छ 🔔🔔🔔
Rastriya Swatantra Party - RSP

राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो  महाधिवेशन बाट निर्वाचित हुनुभएका  सम्पुर्ण पदाधिकारी ज्युहरुलाई  हार्दिक बधाई तथा अ...
27/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशन बाट निर्वाचित हुनुभएका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना 🙏❣️❣️
जय घण्टी 🔔🔔🔔
जय मातृभुमी 🇳🇵🇳🇵
Rastriya Swatantra Party - RSP

आतंककारी हरुलाइ चोरेर, लुटेर, ठगेर खान बानी परेको आजकाल लुट्न बन्द भको छ अनि पैसा ले किनेर खाको कहाँ रुच्थ्यो त 😜
26/06/2026

आतंककारी हरुलाइ चोरेर, लुटेर, ठगेर खान बानी परेको आजकाल लुट्न बन्द भको छ
अनि पैसा ले किनेर खाको कहाँ रुच्थ्यो त 😜

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when रास्ट्रिय स्वतन्त्र पार्टी समर्थक गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category