07/09/2026
📢 पर्स भेटिएको सूचना 📢
बर्दघाट वडा नं. १६ बाट जिमिरेभार आउने बाटोमा हराएको पर्स भेटिएको छ।
पर्सको वास्तविक धनीले आफ्नो परिचय तथा पर्ससँग सम्बन्धित विवरण खुलाएर सम्पर्क गर्नुहोला।
📞 सम्पर्क नं.: 9867349731
🙏 यो पोस्ट शेयर गरी सम्बन्धित व्यक्तिसम्म पुर्याउन सहयोग गरिदिनुहोला।
धन्यवाद।