Malarani Rural Municipality मालारानी गाउँपालिका

  • Home
  • Nepal
  • Lumbini
  • Malarani Rural Municipality मालारानी गाउँपालिका

Malarani Rural Municipality मालारानी गाउँपालिका मालारानी गाउँपालिका हार्दिक स्वागत गर्दछ ।

प्रदेश नं. ५ अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरूमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङ्को (१,६), खन, खनदह, बाँगी, हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरूलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपालिकाको कूल जनसंख्या २०६८ को जनगणना अनु

सार २८,०४४ जना छन् भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खनदह अन्तर्गत खनदह बजारमा रहेको छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरू, भौगोलिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरू थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाँबाट उत्तरमा मनोरम हिमाल र पूर्व, पश्चिम र दक्षिणका फाँटलगायत ऐतिहासिक तथा धार्मिक स्थलहरू अवलोकन गर्न सकिन्छ । यही लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपालिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका थुप्रै सामाजिक तथा साँस्कृतिक किंबदन्तीहरू पाइन्छन् ।

वडाध्यक्ष विवरण
वाड नामथर फोन नं
१ बालकृष्ण आचार्य ९८४७३९८७३८
२ विष्णु प्रसाद भुसाल ९८५७०६११८३
३ शोभाखर खनाल ९८५७०६३४५४
४ बिष्णु प्रसाद पोखरेल ९८४७०३३४८८
५ शोभाकर भुसाल ९८५७०२९०४३
६ नारायण प्रसाद अर्याल ९८५७०६३२६४
७ खड्क प्रसाद भुसाल ९८४७१०८३५९
८ नरेन्द्र प्रसाद बस्नेत ९८५७०३३७५१
९ फन बहादुर पुन मगर ९८४७४१११४७

सबै जना सजग बनऔं, लापरबाहीले सबैलाई गार्हो पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏मालारानी गाउँपालिकामा १८१ जनाको कोरोना परिश्रण गर्दा ३८ ज...
11/08/2021

सबै जना सजग बनऔं, लापरबाहीले सबैलाई गार्हो पर्छ
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मालारानी गाउँपालिकामा १८१ जनाको कोरोना परिश्रण गर्दा ३८ जनामा कोरोना सँक्रमण पुष्टि
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.arghakhanchitimes.com%2Fcontent%2F534%2F2021-08-11&h=AT3j0gh_h7uox9IA2JMtve9V0jb-i16EvuiGOA4iOaku0l93IicFVYw6aRILR3ILOhPUr-RGrEO401TdV8R1D3EQZhbkqkUhi1TwOvfEGwqOaZL0dBaCYOd6MF4lZPItbZXB&s=1

मालारानी गाँउपालीकाको कोभिड अस्पतालमा १८१ जनाको कोरोना परिक्षण गर्दा ३८ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।

Get Ready
10/08/2021

Get Ready

प्रेष विज्ञप्ति
02/08/2021

प्रेष विज्ञप्ति

सूचना
19/07/2021

सूचना

खनदह (विशेष बजार) बासीहरुको एन्टीजेन प्ररिक्षण को लागि आज मालारानी गाउँपालिकाको सभाहलमा
12/07/2021

खनदह (विशेष बजार) बासीहरुको एन्टीजेन प्ररिक्षण को लागि आज मालारानी गाउँपालिकाको सभाहलमा

मालारानी गाउँपालिकाले आगामि आर्थिक बर्षको लागी   ८० करोड ३३ लाख २४ हजारको बजेट प्रस्तुत https://arghakhanchitimes.com/co...
25/06/2021

मालारानी गाउँपालिकाले आगामि आर्थिक बर्षको लागी ८० करोड ३३ लाख २४ हजारको बजेट प्रस्तुत
https://arghakhanchitimes.com/content/487/2021-06-25?fbclid=IwAR3G-1CXWJoguYv2Xc7XH6vGGXoyEV3xUIYi6ozcPRRbln2xmUZYx1a44BU

मालारानी गाउँपालिकाले आगामि आर्थिक बर्ष २०७८÷७९ को लागी निति तथा बजेट  प्रस्तुत गरेको छ ।  आगामि २ बर्ष

26/05/2021

हाम्रो खनदह बजारको दृश्य

एण्टिजेन किट्सबाट निशुल्क कोभिड परिक्षण हुने बारे ।
23/05/2021

एण्टिजेन किट्सबाट निशुल्क कोभिड परिक्षण हुने बारे ।

🙏मालारानी गाउँपालिकाबाट जारी गरिएको आकस्मिक सूचना ।🙏
03/05/2021

🙏मालारानी गाउँपालिकाबाट जारी गरिएको आकस्मिक सूचना ।🙏

अनिश्चितकालीन रूपमा विद्यालयको प्रतक्ष्य शिक्षण सिकाइ र परीक्षा संचालन कार्यक्रम बन्द। कोभिड विरूद्धमा सुरक्षाका मापदण्ड...
25/04/2021

अनिश्चितकालीन रूपमा विद्यालयको प्रतक्ष्य शिक्षण सिकाइ र परीक्षा संचालन कार्यक्रम बन्द। कोभिड विरूद्धमा सुरक्षाका मापदण्ड पालना गरी ज्यू-ज्यानको सुरक्षा गरौं ।

आज शिवरात्री मालारानी मन्दिर बिशेष
11/03/2021

आज शिवरात्री मालारानी मन्दिर बिशेष

शिवरात्रीको दिन मालारानी मन्दिरमा अहिले सम्मकै ठूलो भिड Shivaratri Mela 2077Background Music🔻"AERØHEAD - Path Of The Fireflies" is under a Creative Commons ...

20/01/2021

Address

Khanadaha, Arghakhanchi
Lumbini

Alerts

Be the first to know and let us send you an email when Malarani Rural Municipality मालारानी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category