बुद्ध भूमि आमा समुह

बुद्ध भूमि आमा समुह Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुद्ध भूमि आमा समुह, Social service, lumbini, Lumbini.

लुम्बिनी लाई लुम्बिनी बनाउने हामी सबै को अभियान आज आएर केही  हद सम्म पुरा भएको छ अजै यस्तै यस्तै काम गरेर लुम्बिनी लाई स...
07/05/2025

लुम्बिनी लाई लुम्बिनी बनाउने हामी सबै को अभियान आज आएर केही हद सम्म पुरा भएको छ अजै यस्तै यस्तै काम गरेर लुम्बिनी लाई स्वच्छ वातावरण सहिद रमणीय क्षेत्र बनाउनु पछ आज गरिएको मेरो फोहोर मैरे घर मा बन्ने भावना बोकेर लुम्बिनी मा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ आगामी दिन हरुमा पनि सबै मिलेर यस्तै कार्य निरन्तर गरिने छ आज उपस्थिति सम्पूर्ण मा धन्यवाद 🙏

05/05/2025

फोहोर संकलन हुने सम्बन्धी सार्वजनिक सूचना ।

मिति २०८१/१२/२३ देखि २५ गते सम्म को  यस बुद्ध भुमि आमा समूह द्वारा आयोजना भएको वडा स्थानीय अवलोकन भ्रमण सम्पन्न भएको छ भ...
19/04/2025

मिति २०८१/१२/२३ देखि २५ गते सम्म को यस बुद्ध भुमि आमा समूह द्वारा आयोजना भएको वडा स्थानीय अवलोकन भ्रमण सम्पन्न भएको छ भ्रमण को क्रममा लिएको केहि तस्बिर हरु नयाँ ठाउँ नयाँ अनुभव लिन पाईएको छ अवलोकन भ्रमण को स्थानहरुः देवघाट , मनकामना , सिजी, मौलाकाली र नवलपुर होम स्टय, जंगल सफारी साथै नवलपुर मा रहनु भएको पिप्रहर समुदाय का दिदि बहिनी सँग भेटघाट सगै अनुभव साटा साट गने अवसर पाएको हुदा अत्यन्तै खुशी लागेको छ आगमी दिनहरु मा पनि यस्तै नयाँ नयाँ अनुभव लिन पाईयोस्

13/03/2025

रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ हिजो २०८१/११/२८ को दिन यस बुद्ध भुमी आमा समूह लुम्बिनी पर्सा द्वारा आयोजना गरियको रक्तदान कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न गरियो छ नगरपालिका बडा बाट पालनु भएको सम्पूर्ण अभिभावक ज्यु उहाहरुले पनि धेरै नै हौसला दिनु भएको छ उहाँ हरु प्रति पनि हृदय देखि नै धन्यवाद उहाँ हरुले दिएको यो सम्मान लाई सधैव यसरी नै सफल पार्ने मौका मिलिरहोस् सधै हजुर हरु को साथ सपोट यसै गरि मिल्ने छ भन्ने पुण आशा राखेका छौ ३५ जनाले रक्तदान गरि पुन्य कमाउनु भयको छ रक्तदान गर्ने सम्पुर्ण लाई धन्यवाद दिन चाहन्छु र यस कार्यक्रम लाई सफल पार्न सहयोग गनु हुने सम्पूर्ण साथीहरू हरुलाई पनि धन्यवाद दिदै यस्तै हाते मालो गदै हामीहरु अगाडि बढ्नु पर्छ🙏

रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ हिजो बुद्ध  भुमी आमा समूह लुम्बिनी  पर्सा  द्वारा आयोजना गरियको रक्तदान  कार्यक...
13/03/2025

रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ हिजो बुद्ध भुमी आमा समूह लुम्बिनी पर्सा द्वारा आयोजना गरियको रक्तदान कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न गरियो छ नगरपालिका बडा बाट पालनु भएको सम्पूर्ण अभिभावक ज्यु उहाहरुले पनि धेरै नै हौसला दिनु भएको छ उहाँ हरु प्रति पनि हृदय देखि नै धन्यवाद उहाँ हरुले दिएको यो सम्मान लाई सधैव यसरी नै सफल पार्ने मौका मिलिरहोस् सधै हजुर हरु को साथ सपोट यसै गरि मिल्ने छ भन्ने पुण आशा राखेका छौ ३५ जनाले रक्तदान गरि पुन्य कमाउनु भयको छ रक्तदान गर्ने सम्पुर्ण लाई धन्यवाद दिन चाहन्छु र यस कार्यक्रम लाई सफल पार्न सहयोग गनु हुने सम्पूर्ण साथीहरू हरुलाई पनि धन्यवाद दिदै यस्तै हाते मालो गदै हामीहरु अगाडि बढ्नु पर्छ🙏

14/01/2025

आज मिती 2082/9/29 गते सोमबार को दिन यश बुद्ध भुमी आमा समूह द्वारा लु.स.न.पा -६ तर्कुल्लाह मा महिला हिंसा बिरुद्ध जनचेतना र सरसफाइ सम्बन्धि कार्यक्रम सफलता पुर्बक सम्पन्न गlरियो जनचेतना को एकैछिनै को कार्यक्रम मा महिलाहरु मा केही परिवर्तन देखन पायका थियौ आफ्नो आफ्नो गाउँमा भएको सोचाइ अनि समस्या सुनाउनु भयो यस्तै कार्यक्रम गरि रहेयो भने उहाहरु मा पनि परिवर्तन आउने छ भन्ने पूर्ण आशा राखेका छौ सम्पूर्ण लाई बदाई एवम् अजै सफलता को शुभकामना 🙏🙏

Address

Lumbini
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when बुद्ध भूमि आमा समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category