Hamro Pahuni Gau

Hamro Pahuni Gau हजुरलाई हाम्राे पहूनी गाउँमा स्वागत छ ।
तिलोत्तमा -६ , रुपन्देही

20/07/2024

टोल सरसफाइ कार्यक्रम : साउन पहिलो शनिबार

सरसफाइ कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार बिहान

राष्ट्रीय परिचयपत्रका लागि फोटो खिच्ने  दर्ता सम्बन्धि सुचनाआज बाट  तिलोत्तमा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त ...
01/07/2024

राष्ट्रीय परिचयपत्रका लागि फोटो खिच्ने दर्ता सम्बन्धि सुचना

आज बाट तिलोत्तमा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १६ बर्षमाथिका ९० बर्ष ननाघेका छुट भएका तथा नयॉ लाभग्राहीहरुको राष्ट्रीय परिचयपत्रका लागि फोटो खिच्ने दर्ता गर्ने काम भैरहेको छ । ईच्छूक ब्यक्तिले आवश्यक कागजात सहित नगरपालिकामा उपस्थित भै सो सेवा लिनुहुन अनुरोध गर्दछौ साथै वडाको तालिका अनुसार वार्ड नम्बर ६ का लागी मिति २०८१/०३/२८ गते र ३० गते रहेको ब्यहोरा जानकारी गराईन्छ।

 #हेल्प       तिलोत्तमा न पा वार्ड नं ६ पश्चिम पहुनी स्थायी बसोबास गर्दै आउनुभएका श्री कृष्ण  ब. कार्की मिति २०८१/२/१९ ग...
02/06/2024

#हेल्प
तिलोत्तमा न पा वार्ड नं ६ पश्चिम पहुनी स्थायी बसोबास गर्दै आउनुभएका श्री कृष्ण ब. कार्की मिति २०८१/२/१९ गते शनिबार का दिन दिउँसो १२ :३० देखि #सम्पर्क विहीन हुनुभएकोले देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी चौकी वा सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरिदिनहुन अनुरोध गरिन्छ ।।
९७६५८६१३७७:- देवी प्र.भुसाल
९८६७३००८५७:-नारायण गिरी

04/05/2024
 #रुपन्देही जिल्ला प्रहरी कार्यालय एवम् मातहतका प्रहरी कार्यालयका सम्पर्क नम्बरहरु -
15/10/2023

#रुपन्देही जिल्ला प्रहरी कार्यालय एवम् मातहतका प्रहरी कार्यालयका सम्पर्क नम्बरहरु -

08/07/2023

🎤Singer from Pahuni : Veer Gurung 🎵

01/07/2023

बर्खा लाग्यो

24/06/2023

आजबाट अन्तिम पिच गर्ने कार्य सुरु भएको छ ।बाटो पिच गर्ने क्रममा माटोसहितको गिट्टी प्रयोग गरिएको छ । जसले बाटो को गुणस्तर मा असर पुग्नेछ । आफ्नो घर वरपर के कस्तो काम भैराखेको छ खबरदारी गर्नुहोला ।

21/06/2023

Construction going 🔛

Address

Tilottama/6 Pahuni, Rupendehi
Lumbini
00977

Alerts

Be the first to know and let us send you an email when Hamro Pahuni Gau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share