14/03/2014
रजहर–६ मा रहेको त्रिशक्ति क्रसर उद्योग, महालक्ष्मी क्रसर उद्योग, दिव्यपुरीको कालिका क्रसर उद्योग र प्रगतिनगरको नवलपुर क्रसर उद्योगलाई बन्द गर्न निकुञ्जले निर्देशन दिएको हो। Nepal Higher Secondary School, Nepal Higher S-school, Dibyapuri, Nawalparasi, , Dibyapuri
नवलपरासी– मापडण्ड विपरित सञ्चालन भइरहेको चार वटा क्रसर उद्योगलाई तीनभित्र बन्द गर्न चितवन राष्ट्रिय निकुञ्जले निर्देशन दिएको छ। रजहर–६ मा रहेको त्रिशक...