नवरंगी समाज सेवा केन्द्र - नेपाल

  • Home
  • Nepal
  • Lumbini
  • नवरंगी समाज सेवा केन्द्र - नेपाल

नवरंगी समाज सेवा केन्द्र - नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नवरंगी समाज सेवा केन्द्र - नेपाल, Social service, Kawasoti/11, Lumbini.

जयश्री पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध यात्रुहरु अलपत्र ।
27/07/2015

जयश्री पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध यात्रुहरु अलपत्र ।

जयश्री पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
27/07/2015

जयश्री पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नवलपरासीमा धान रोपाईको काम तिब्र भईरहेको छ ।
11/07/2015

नवलपरासीमा धान रोपाईको काम तिब्र भईरहेको छ ।

22/06/2015

दुखद खबर
=========
नवलपरासी कावासोती न.पा.११ निवासी आदरणीय दाजु श्री संजय महतोको येही आषIढ ६ गते ३९ बर्षको उमेरमा असामयिक निधनले हामी सबै स्तब्ध भएका छौ दिबंगत आत्माको चिर सान्तिको कामना का साथै यो दुखद घडीमा घर परिवार सवैमा धैर्यधारण गर्ने शक्तिप्रदान गरुन भन्दै हार्दिक श्रन्दान्जली, तथा समवेदना प्रकट गर्दैछौ ...नवरंगी समाज सेवा केन्द्र - नेपाल ,परिवार..

प्रहरी जवान पदमा दरखास्त आह्वानःनेपाल प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समा...
16/06/2015

प्रहरी जवान पदमा दरखास्त आह्वानः

नेपाल प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले ३४२ पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट रु.१०। – को टिकट टाँसी दरखास्त आव्हान गरिएको छ ।

माथी उल्लेखित माग पद संख्यामा लिखित परीक्षाको नतिजा प्रकाशन हुनु भन्दा अगाडी रिक्त हुन आउने पद संख्या समेत थप समावेश गरी यसै विज्ञापनद्वारा पूर्ति गरिनेछ ।

उम्मेदवारले स्वंय उपस्थित भई दरखास्त दिनुपर्नेछ ।
दरखास्त दिने मिति- २०७२-०३-०६ गते देखि २०७२-०४-०४ गते सम्म
दरखास्त फाराम पाइने र बुझाउने स्थानहरु-
१. पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर
२. मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर
३. पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल
४. मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज
५. सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल
६. महानगरीय प्रहरी परिसर हरु काठमाण्डौं, भक्तपुर र ललितपुर र जिल्ला प्रहरी कार्यालयहरु सबै

दरखास्त दस्तुर
दरखास्त फाराम साथ राजश्व दस्तुर वापत रु. १०० (एक सय) बुझाउनु पर्ने छ । साथै एकभन्दा बढी समुहमा दरखास्त दिने उम्मेदवारहरुकोहकमा प्रत्येक समुहको लागि २० प्रतिशत (रु.२०) का दरले थप दस्तुर लाग्ने छ ।

थप जानकारीका लागि
यस विज्ञापन सम्बन्धी सूचना, विभिन्न चरणमा लिइने परीक्षाहरुको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फाराम डाउनलोड गरी आवश्यक कागजातहरु संलग्न राखी पेश गर्न सकिने छ ।

सम्पर्क मिति तथा स्थानः
मिति २०७२/०४/१९ गते समय विहान ११:०० बजे, दरखास्त दर्ता गरेको सम्बन्धित प्रहरी कार्यालयहरु ।

भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ। पहिरोमा एक दर्जन मा...
12/06/2015

भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ। पहिरोमा एक दर्जन मानिस बेपत्ता छन्। स्थानीयका अनुसार पहिरोमा परी लिवाङ गाविसमा मात्र २६ जनाको मृत्यु भएको छ।
http://www.nagariknews.com/main-story/story/39608.html

11/06/2015

नवलपरासीमा पनि बिहिबार राती भुकम्पको धक्का महसुस

जेठ-२८, काठमाडौं ।

नवलपरासी लगायत बिभिन्न जिल्लामा बिहिबार राती १० बजेर ५७ मिनेट जाँदा भुकक्पको धक्का महसुस भएको छ । लामो समय पछि बिहिबार पुनः कडा धक्का महसुस गरीएको छ ।यस सँगै स्थानियहरु त्रसित बनेका छन् । अहिले भुकम्पको सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको धक्का गएको हो ।
यो भन्दा पहिले आजमात्र दुई वटा भुकम्पको धक्का महसुस गरीएको थियो । बिहान १० बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४।६ रेक्टर स्केलको धक्का गएको थियो भने । मध्यान्ह १२ बजेर २६ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु बनाएर ४ रेक्टरस्केलको धक्का महसुस गरीएको थियो । पछिल्लो समय भुकम्का धक्का बिस्तारै कम हुँदै गएका छन्

Address

Kawasoti/11
Lumbini

Telephone

078575067

Website

Alerts

Be the first to know and let us send you an email when नवरंगी समाज सेवा केन्द्र - नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category