Odari Hubs Kapilwastu ओदारी हव्स कपिलवस्तु

  • Home
  • Nepal
  • Lumbini
  • Odari Hubs Kapilwastu ओदारी हव्स कपिलवस्तु

Odari Hubs Kapilwastu ओदारी हव्स कपिलवस्तु its a one of the society news sharing page . pls like and share this page .
(1)

सम्पर्क
बाणगङ्गा नगरपालिका

नगरकार्यपालिकाको कार्यालय
जितपुर, कपिलवस्तु
लुम्बिनी प्रदेश,
फोन नं. ०७६-५५०३८३
ईमेल :[email protected] / [email protected]
बेवसाइट: www.bangangamun.gov.np
फेसबुक पेज:https://www.facebook.com/HBMBanganga/

© 2021 Banganga Municipality

https://arabnepal.com/archives/5530
28/02/2026

https://arabnepal.com/archives/5530

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभाव...

14/04/2024

शिक्षा मन्त्रीको ठाडो आदेशलाई कसकसले अवज्ञा गरे त ? सरकारी भवनमा शुल्क लिएर अध्यापन गराउने सामुदायिक संस्थामा म फलानो पार्टीको हेडमास्टर भन्दा बच्न सक्ने अवस्था रहला त् बरै

Bunu at ramdi bridge
05/01/2024

Bunu at ramdi bridge

पूर्व सभामुख सुबास नेम्बाङ्ग को हृदयघातबाट निधनपूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। राति १ ...
12/09/2023

पूर्व सभामुख सुबास नेम्बाङ्ग को हृदयघातबाट निधन

पूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको जनाईएको छ ।

पुर्बमंत्री समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

05/09/2023

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

Address

Banganga Municipality 11 Odari Kapilvastu LUmbini
Lumbini

Alerts

Be the first to know and let us send you an email when Odari Hubs Kapilwastu ओदारी हव्स कपिलवस्तु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Odari Hubs Kapilwastu ओदारी हव्स कपिलवस्तु:

Share

Category