24/02/2026
आशन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा
हाम्रा क्षेत्र नवलपुरका उम्मेदवार बालकृष्ण घिमिरे तथा समानुपातिक उम्मेदवार संगीता काफ्ले ज्युलाई रुख चिन्नमा मतदान गरेर अत्याधिक मतले विजयी गराउन अनुरोध गर्दछौँ।
सक्षम, स्पष्ट र जनताको आवाज बोल्न सक्ने नेतृत्वलाई साथ दिऔँ।
“बदलिएको कांग्रेस, बदलिन्छ देश” अभियानलाई सफल पारौँ।
फागुन २१ गते मतदान गरेर लोकतन्त्रलाई बलियो बनाऔँ।
जय नेपाल! 🇳🇵