राष्ट्रिय प्रजातन्त्र पार्टी -देवदह

  • Home
  • Nepal
  • Lumbini
  • राष्ट्रिय प्रजातन्त्र पार्टी -देवदह

राष्ट्रिय प्रजातन्त्र पार्टी -देवदह This is all about the unstable political situation of the country,corruption,lack of infrastructure development, poverty.

To bring our majesty king and to Hinduism kingdom.

19/05/2024
Hearty congratulations and best wishes to mrs Krishna Bohara🌹🌹 for being appointed as National Youth Front District Pres...
20/02/2024

Hearty congratulations and best wishes to mrs Krishna Bohara🌹🌹 for being appointed as National Youth Front District President. 🌹🌹

शुभकामना युवा नेतृ Nirmala Neupane ! जय राष्ट्र
12/02/2024

शुभकामना युवा नेतृ Nirmala Neupane !
जय राष्ट्र

भोलि मिति २०८०/७/२का दिन सबैलाई हार्दिक निमन्त्रणा छ।🙏🙏
18/10/2023

भोलि मिति २०८०/७/२का दिन सबैलाई हार्दिक निमन्त्रणा छ।🙏🙏

देवदह वार्ड ६का केहि झलकहरु खेलकुद, खेलाडीहरु र माननीय जय राष्ट्र ।।।
05/08/2023

देवदह वार्ड ६का केहि झलकहरु
खेलकुद, खेलाडीहरु र माननीय
जय राष्ट्र ।।।

31/05/2023

मिति २०८० । २ ।२० गते सनिवारका दिन पार्टीको नगरकमिटिको बैठक भएको पार्टीका नगर पदाधिकारी सदस्य भात्री संगठनका सबै र माथिल्लो तहका नेताज्यु सबैलाई समएमा उपस्थिति को लागि अनुरोध छ !
समय बिहान ८ बजे
स्थान : पार्टीको नगर कार्यालय पिपल्डाडा ।
देवदह नगर परिवार ।

31/05/2023

मिति २०८०/०२/२० गते शनिबारका दिन राप्रपा देवदह नगर भित्र रहनु भएका बिभिन्न ओहोदा मा रहि जिम्मेवारी बहन गर्नु भएका नेता तथा कार्यक्रता हरु लाई पार्टीका समसामयिक बिषयमा छलफल गर्नुपर्ने भएको हुदा यहाँहरुलाई अनिवार्य रुपमा उपस्थितिका लागि अनुरोध गर्दछौ ।समयलाई बिशेष ख्याल गरिदिनुहोला।
देवदह नगर अध्यक्ष,कार्यसमिति परिवार
स्थान - पार्टी कार्यालय पिपलडाडा
समय - बिहान ८:०० बजे
जय देश जय नरेश 🙏🙏

Address

Devadaha Rupendehi
Lumbini
32907

Telephone

+9779868668310

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय प्रजातन्त्र पार्टी -देवदह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय प्रजातन्त्र पार्टी -देवदह:

Share