Lumbini Cultural

Lumbini Cultural लुम्बिनी नेपाल

रुपन्देही क्षेत्र नं. ४ बाट विजयी हुनु भएकोमा माननीय के.के बनिया ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!जनताले...
07/03/2026

रुपन्देही क्षेत्र नं. ४ बाट विजयी हुनु भएकोमा माननीय के.के बनिया ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

जनताले तपाईंप्रति देखाएको विश्वास केवल एउटा चुनावी जित मात्र होइन, यो ठूलो जिम्मेवारी पनि हो। रुपन्देही क्षेत्र नं. ४ का जनताले विकास, सुशासन र सकारात्मक परिवर्तनको आशा राखेर तपाईंलाई विजयी बनाएका छन्।

हामीलाई पूर्ण विश्वास छ कि तपाईंले जनताको भावना, आशा र अपेक्षालाई सम्मान गर्दै समाज, क्षेत्र र राष्ट्रको समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्नुहुनेछ। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक सद्भाव कायम राख्दै क्षेत्रको समग्र विकासमा तपाईंले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा गरेका छौँ।

जनताको विश्वासलाई सधैं सम्मान गर्दै सफल नेतृत्व दिनुहोस् भन्ने कामना गर्दछु।
फेरि एकपटक विजयको हार्दिक बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना!

06/03/2026

रुपन्देही क्षेत्र नं. ५ लुम्बिनी संस्कृतिक वार्ड नंबर १० को मत संख्या ३०००
🔔८४७ 🌳४४४
🌞३७६ 🔈३०५
👁२६० बादर मत ३०४

06/03/2026

रुपन्देही क्षेत्र न ४ काे ९:३० सम्माकाे
निर्वाचन मत परिणाम
घण्टी : 16705
सुरज : 14911

06/03/2026

Rupandehi-5
total = 17967
ghanti= 8605
surya=2761
Rukh=2779
Tara=1314

06/03/2026

Rupandehi 5
Total 14751
Ghanti 6866
Rukh 2313
Surya 2279
Tara 1259

06/03/2026

रुपन्देही क्षेत्र नं. ५ – मत परिणाम

चुनाव चिन्ह / पार्टी — प्राप्त मत
🔔 घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) —5948
🌳 रुख (नेपाली कांग्रेस) — 2025
☀️ सूर्य (नेकपा एमाले) — 2079
🌟 तारा (नेकपा ) _ 1330

06/03/2026

चितवन-२ ताजा अपडेट: मतान्तर फराकिलो बनाउँदै 'घण्टी'

पछिल्लो मत विवरण:

🔔 रवि लामिछाने (रास्वपा): १०,८१४ (अग्रता)

🌳 मीनाकुमारी खरेल (नेपाली कांग्रेस): ३,३१९

☀️ अस्मिन घिमिरे (नेकपा-एमाले): २,८४५

⭐ प्रताप गुरुङ (नेपाल कम्युनिस्ट पार्टी): १,८४३

06/03/2026

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ को मत
१️⃣ तारा ⭐ – ९६९
२️⃣ घण्टी 🔔 – ५९८
३️⃣ बदर मत – १२१
४️⃣ सूर्य 🌞 – ३३१
५️⃣ रुख 🌲 – २८२
६️⃣ लाउडस्पीकर 📢 – ६१
७️⃣ आँखा 👁️ – ४

06/03/2026

झापा ५ को हालसम्मको
रास्वपा बालेन्द्र शाह : ५२५५

एमाले केपी शर्मा ओली : १२४८
कांग्रेस मन्धरा चिमरिया : १८५
नेकपा रञ्जित तामाङ: १२९

06/03/2026

रूपन्देही निर्वाचन क्षेत्र नं. ३: प्रारम्भिक मत परिणाम

🔔 डा. लेखजंग थापा (रास्वपा): १,७९० (अग्रता)
🌳 सुशील गुरुङ (नेपाली कांग्रेस): २५०
🏹 क्याप्टेन गौरव बोहोरा (राप्रपा): २४८
☀️ वासुदेव घिमिरे (नेकपा एमाले): १९२

06/03/2026

रुपन्देही -४ मा ८४६३ मत गणना गर्दा
सुर्य-२६९८,
रुख २२४७,
घण्टी १८३०,
छाता ६६९

06/03/2026

चितवन २ अपडेट: रबि लामिछाने दोब्बर मतले अगाडी ।

रबि लामिछाने: 2025
अस्मिन घिमिरे: 1069
प्रताप गुरुङ: 1000

Address

Lumbini
32900

Telephone

+97771580305

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Cultural posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lumbini Cultural:

Share