Sudhansu Giri - News Update

Sudhansu Giri - News Update News Reporter

22/04/2026

पेपा पुल घाघराघाट.........

16/04/2026

सुद्ध, सफा, निष्पक्ष, भय रहित ड्युटी

सह:सम्पादक
कृष्णनगर टुडे (आनलाईन मिडिया)

12/04/2026

अशिष कुमार मिश्रा जिल्ला रुपन्देही संसदीय निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काङ्ग्रेस का प्रत्यक्ष उम्मेदवार आफ्नो दुई शब्द राख्दै

सुधांशु गिरी (सह: सम्पादक)
कृष्णनगर टुडे (अनलाइन खबर)
कृष्णनगर, कपिलवस्तु

12/04/2026

दाई संग घुमघाम गर्दागर्दै चितवन सम्माको यात्रा........

निर्वाचन ससमिक्षा, नेपाली काङ्ग्रेस  भालुबाङ, दाँग/  चैत्र २९ लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख...
12/04/2026

निर्वाचन ससमिक्षा, नेपाली काङ्ग्रेस

भालुबाङ, दाँग/ चैत्र २९

लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सभापति आदरणीय ब्याक्तित्व श्री गगन थापा ज्यु, लुम्बिनी प्रदेश सभापति श्री अमर सिंह पुन ज्यु, लगायत प्रदेश भरीका नेपाली काङ्ग्रेस बाट उम्मेदवार बने का संघका प्रत्यक्ष साँसदहरु समानुपातिक सांसद जिल्ला सभापति, संघ, प्रदेश, नगर सभापतिहरु लगायत अं. एक हजार भन्दा बढीको उपस्थितिमा समीक्षा कार्यक्रम समपन्न गरियो |

उक्त समीक्षा कार्यक्रम मा कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद श्री अभिशेक प्रताप शाह, समानुपातिक सांसद श्री अकील मियाँ ज्यु, संघ सभापति श्री ब्रम्हानन्द उपाध्याय ज्यु, कृष्णनगरका नगर सभापति बिनय कुमार गिरी ज्यु, कृष्णनगर नगरपालिका का नगर प्रमुख श्री रजत प्राताप शाह ज्यु लगायत तमाम नेता कार्यकर्ताहरु को अ-आफ्नो सहभागिता जनाउनु भएको जानकारी प्राप्त भये को छ |

सुधांशु गिरी (सह:सम्पादक)
कृष्णनगर टुडे (अनलाईन खबर)
कृष्णनगर, कपिलवस्तु

09/04/2026

travel time

09/04/2026

ready to fight

तोरीको तस्करी व्यापक रुपले शुरु बढनीको बजार, गाउँघरमा उतपादन भएको तोरीको तस्करी शुरु भएको छ । मिति २०८२ साल चैत्र २१ गते...
04/04/2026

तोरीको तस्करी व्यापक रुपले शुरु

बढनीको बजार, गाउँघरमा उतपादन भएको तोरीको तस्करी शुरु भएको छ ।

मिति २०८२ साल चैत्र २१ गते दिन शनिबार बेलुकी अं. १८:५५ बजे भारतको बढनी बजार, गाऊघरमा उतपादन भएको तोरी नेपालको कृष्णनगर बजार सम्मा भंसार चोरीपैठरी गरि, सुरक्षा हुदाहुदै तोरी ल्याई कृष्णनगरको कुनै निश्चित तोकियेका घर, गोदाम, पसलमा मेरो आफ्नो हो भनी लुकाई छिपाइ राखेको हुन्छ्न । रात परि सके पछि निकाली साईकल मोटरसाइकलमा राखी बजार सम्मा पुर्याउने काम भइ रहेको अवस्था छ ।

तोरी तस्करीको जानकारी दिन खोज्दा ड्युटी वालाहरु लाई खबर गर्नुस भन्दै फोन काटिदिनु भयो ।

04/04/2026

मिति २०८२ साल चैत्र २० गते समय अं.१८:३० बजेको समयमा डल कुशन नेपाल बाट भारत तर्फ तस्करी हुँदै गरेको अवस्था कृष्णनगर नेपाल प्रहरी र कृष्णनगर सशस्त्र प्रहरी बल, कृष्णनगर नेपाल भंसार कार्यालयका कर्मचारी को उपस्तिथि । लिंक गेट(सानो भंसारले चर्चित)

सुधांशु गिरी (सह:सम्पादक)
कृष्णनगर टुडे (आन्लाईन खबर)
कृष्णनगर, कपिलवस्तु

04/04/2026

कृष्णनगरको नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरीका घुमुवाहरुको हुदाहुदै कसरी संभव छ चामल, डल,प्याज, मकइ, तोरी जस्ता बिभिन्न माल समानको तस्करी ।

सुधांशु गिरी (सह:संपादक)
कृष्णनगर टुडे, आनलाईन खबर
कृष्णनगर, कपिलवस्तु

02/04/2026

कृष्णनगरको सीमावर्ती रहेको धर्मशालामा हनुमान ज्यनतीको उप्लक्षमा पुजा हुँदै गरेको ।

Address

Krishna Nagar, Kapilvastu
Lumbini
32900

Alerts

Be the first to know and let us send you an email when Sudhansu Giri - News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category