Hamro Bhumahi

Hamro Bhumahi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Bhumahi, Social service, Bhumahi, Lumbini.

उद्दार भन्नेको के हो?उद्दार केलाई भनिन्छ?गरिब जनताले बिदेश गएर खाइ नखाई महिनाको २०/३० हजार कमाएका छन अनि अहिले टिकेट ८०/...
16/03/2026

उद्दार भन्नेको के हो?उद्दार केलाई भनिन्छ?गरिब जनताले बिदेश गएर खाइ नखाई महिनाको २०/३० हजार कमाएका छन अनि अहिले टिकेट ८०/९० हजार भन्दा माथी छ अनि उद्दार?सबै आफुले लुट्ने लुटेरहरु,उद्दार हो भने फ्री मा बिदेश बाट नेपाल लैजाउ त!बिदेश जादा पनि पसिना बेचेर जानू पर्ने अनि सारो गाह्रो परेर स्वदेश फर्किन पनि ५/६ महिना कमाएको पैसा टिकेटमा हाल्नुपर्ने अनि उद्दार?
समय र परिस्थिति अनुसार मानबता राखेर फेरिनुस र फेर्नुस आफ्नो व्यवहार
उद्दार भन्ने अनि सकेसम्म लुट्ने ??
बरु दलालहरुलाई घाटा हुन्छ बिदेश बस्नेलाई बिदेशमै मर्न दिनुस चोरहरु जता पनि गरिब जनतालाई लुट्ने मात्र यार३०/३२ हजारमा पाईने टिकट ८०/८५ हजारमा बेचेर कस्तो उद्दार गर्दैछ नेपाल वायुसेवाले ? कसको उद्दार 😁

ग्याँस हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने र ग्राहकलाइ फर्काउने गुनासो आउन थालेपछि ...
14/03/2026

ग्याँस हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने र ग्राहकलाइ फर्काउने गुनासो आउन थालेपछि सुनवल न-पाका GenZ हरुले निगरानी बढाएका छन।।

12/03/2026

निर्वाचन आयोगको अनुसार समानुपातिक मत गणना पश्चात दलहरूले पाएका सीट यसप्रकार छन्:
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP): 57
नेपाली कांग्रेस (NC): 20
नेकपा एमाले (UML): 16
नेकपा (NCP): 9
श्रम संस्कृति पार्टी (SSP): 4
राप्रपा (RPP): 4

12/03/2026

ग्यासको अभाव नहोस् भनेर भोलीदेखी उपभोक्ताले ९५५ तिरेर आधा सिलिन्डर मात्रै ग्यास पाउने भएका छन् ।

शरीर नाङ्गै थियो। अपराधीले आफैंले लगाएको ज्याकेट खोलेर उनको त्यो शरिर ढाकेर गए । रगत बगिरहेको थियो, दुबै खुट्टाबीचको भाग...
12/03/2026

शरीर नाङ्गै थियो। अपराधीले आफैंले लगाएको ज्याकेट खोलेर उनको त्यो शरिर ढाकेर गए । रगत बगिरहेको थियो, दुबै खुट्टाबीचको भाग भाँचिएको थियो। घाँटी अठ्याएर, मुख थुनेर जबर्जस्ती गरिएको थियो।

तीन दिन भइसकेको थियो। आमा-बाबा आफ्नै सन्तानसँग अन्तिम भेट गर्न सकिरहेका थिएनन्। उनीहरूको पीडा कस्तो होला, कल्पना पनि गर्न सकिँदैन। 😥

अपराधीलाई नाबालक भनेर बचाउने चलखेल भइरहेको छ। यहाँ जातको कुरा छ। यहाँ बलात्कारको कुरा छ।

निर्मला पन्त, निरु विक, इनिशा विक… अब को ? कसको पालो हो ? यो अपराधको पछिल्लो कथा मात्रै होइन, यो हाम्रो समाजको उजाड र क्रुर यथार्थ तस्विर हो । यस्ता घटनामा कोही चुप नवसौं । आवाज उठाऔं 🥲🙏

12/03/2026

✅आउनुहोस् साथिहरू सहकार्य गरौं
✅10K लक्ष्य पुर्याउने अभियानमा साथ दिनुहोस्।
✅हातेमालो गरौं मीलेर संगै अघी बढौ
✅एकअर्कालाई साथ दिँदै अघि बढौँ।
✅100% Black

12/03/2026

✅लु शुरु गरौँ
✅ सहकार्य गरौं,
✅ Follow गरौं,
✅ 100% Follow Back
पाउनुहुनेछ ।
लक्ष्य बिनाको जीवन मेरो
🙏धन्यवाद 🙏

सरकारले ग्यास अभाव बढ्नथालेपछि आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ। 😮
12/03/2026

सरकारले ग्यास अभाव बढ्नथालेपछि आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ। 😮

Help Post :- सुनवल-१२ भुमही निवासी ३२ वर्षिय देभदह मेडिकल कलेज हस्पिटल मा ICU मा कार्यरत अमृत भट्टराई परासी आँखा हस्पिटल...
12/03/2026

Help Post :- सुनवल-१२ भुमही निवासी ३२ वर्षिय देभदह मेडिकल कलेज हस्पिटल मा ICU मा कार्यरत अमृत भट्टराई परासी आँखा हस्पिटल मा कार्यरत आफ्नो श्रीमति लाई duty छोडेर परासीबाट घर फर्किने क्रममा भुमहीबाट परासी जॉदै गरेको टिप्परले ठ!क्कर दिँदा टाउकोमा गम्भीर चो!ट लागेको छ । बुटवल अस्पतालले पनि उपचार गर्न नसक्ने भएपछि काठमाण्डौ नेपाल मेडिसिटी हस्पिटलमा हेलिकप्टरमा लगिएको छ । टिप्पर ड्राइभर र टिप्पर परासी जिल्ला प्रहरी कार्यलयमा छन् र अदालतमा मुद्दा चलाइएको हुँदा उताबाट पैसा नआएको अवस्था छ ।

हालसम्म ३० लाख खर्च भएको छ भने ICU-भेन्डिलेटरको मूल्य दिनको डेढ लाख पर्न जाने भएको र एक-डेढ महिना राख्न पर्ने भएकोले पैसाको लागि अति आवश्यक परेको हुँदा हजुरहरूले पनि सक्दो सहयोग गरेर उहाँको प्राण बचाइदिनको लागि हार्दिक अनुरोध गर्दछौँ र देश बिदेशमा रहनुभएका सबैलाई अपिल गर्दछौ।

सबै भन्दा ठुलो धर्म यहि सम्झि सक्दो सहयोग गरिदिनुहोला ।🙏

Address

Bhumahi
Lumbini
01

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bhumahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category