Pedikhola Relax Party पेदिखोला रिल्याक्स पार्टी

  • Home
  • Nepal
  • Liwang
  • Pedikhola Relax Party पेदिखोला रिल्याक्स पार्टी

Pedikhola Relax Party  पेदिखोला रिल्याक्स पार्टी Our nice place plz like this an look there romantic place .

22/01/2017
Our nice place
22/11/2016

Our nice place

30/04/2016

पेदिखाेला युथ क्लबकाे दोस्रो बार्सिकोत्सब हुदैछ।यहाहरुकाे उपस्थितिकाे लागि सादर निमन्त्रणा।

पेदिखाेला युथ क्लब काे unit
27/04/2016

पेदिखाेला युथ क्लब काे unit

By . https://www.facebook.com/hari.pun.568मेरो मेरो एउटा भुल रैछ मेरो त्यो चोखो माया आज घात भयो रे उस्लाई झर्यो अरे आँसु...
30/10/2015

By . https://www.facebook.com/hari.pun.568

मेरो मेरो एउटा भुल रैछ मेरो त्यो चोखो माया आज घात भयो रे उस्लाई झर्यो अरे आँसुको भेल विस्मात भयो रे उस्लाई|| घोच्यो क्यारे फुलले नि मुटु छिया छिया पारी मेरो उपहार फुलमा पीडा खात भयो रे उस्लाई|| सकिन मैले केही गरे नि विश्वास दिलाउनलाई मेरा बाचाकसम सबै झुटो बात भयो रे उस्लाई|| गरेकै हुँ मैले पनि जुनको ज्योति छर्ने कोशिस तरखै किन औंशीको कालोरात भयो रे उस्लाई|| मैले दिन नै जानिन कि उस्ले लिन जानेन खै मेरो निश्चल,प्रेमिल बचन लात भयो रे उस्लाई|| मन अनि मुटु दिदा आफ्नै जिन्दगानी सम्झी मेरो कोमल त्यो मुटु बज्र पात भयो रे उस्लाई|| उस्ले पुज्ने मन्दिरमा मुर्ति बनायो जुन हातले त्यही हातनै पानी नचल्ने हात भयो रे उस्लाई|| आफु भन्दा ठुलो लाई आदार गर्ने र साना लाई माया गर्ने साथि बनाए पछि साथी को कदर गर्ने नेपालि गित सँङ्गीत सुन्ने जात पात को भेदभाब नराख्ने धनि को धन हैन गरिब को मन बुज्ने अरु लाई समस्या पर्दा सक्ने छेमता अनुसार सहयोग गर्ने साथि लाई मन को कुरा सेर गर्ने सेवा गरे मेवा अबस्य मिल्छ भन्ने अठोठ होस जति दु:ख परे पनि खुशि कै महसुस होस द:ख मा न आत्तीने सु:ख मा नमात्तिने इमानदार मान्छे त काहाॅ पाईन्छ होला र ?तर मलाइ मन पर्ने चाहि यही हो यदी मेरो भावना हरु सङ्ग मेल खाने कोई हुनु हुन्छ भने मलाई पनी साथी बनाऊनु होला नाम=बिक्रान्त बिबस निर्दोसी ठेगाना= घोराही नगर पालीका 5 ghorahi राप्ती अंचल नेपाल

24/09/2015
01/06/2015

Pedikhola youth union ko first barsikutsabko dance ko video. for you.

Pedikhola youth union ko first barsik utsab ko kehi pic haru ...
01/06/2015

Pedikhola youth union ko first barsik utsab ko kehi pic haru ...

25/05/2015

Address

Libang 8 Rolpa
Liwang
08

Telephone

9844957280

Website

Alerts

Be the first to know and let us send you an email when Pedikhola Relax Party पेदिखोला रिल्याक्स पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share